८३ वर्षिय कृष्नाले विद्यालयलाई दिइन् १५ लाख बराबरको जग्गा

शिक्षा

८३ वर्षिय कृष्नाले विद्यालयलाई दिइन् १५ लाख बराबरको जग्गा

चैत्र २१, कालिकोट । खाँडाचक्र नगरपालिका ३ कि कृष्नाकला पाण्डे उमेरले ८३ वर्ष पुगि सकिन । ८३ वर्षको उमेर पुगेकाले सामान्य त मिठो खाना, न्यानो कपडा र कमलो वचनको अवश्यकता महशुस गर्छन् । तर, उनलाई मिठो मसिनोको लोभ छैन । […]

विद्यालयका बालबालिका खानेपानीबाट वञ्चित

चैत्र १८, कालिकोट । जिल्लाको तिलागुफा नपा–१ नाग्ममा रहेको मालिका माध्यमिक विद्यालयमा खानेपानी नहुदा यहाँ अध्ययन गर्ने बालवालिकाहरु खानेपानीबाट वञ्चित भएका छन् । विद्यालयमा आउने मुहानको पानी स्थानीय गाउलेहरुले गाउतिर लिएपछि यस विद्यालयमा अध्ययन गर्ने चार सय स्कुले बालबालिका खानेपानीबाट […]

कालिकोटको माध्यमिक परिक्षा एस इइमा सुधार हुदै, गल्ती गर्नेलाई राजनितिक दबाबमा प्रशासनले उनमुक्ती दिदा दुख लाग्ने गरेको शिक्षकको गुनासो

चैत्र १७, कालिकोट । कालिकोट जिल्लामा यस वर्षको एस ई ई परिक्षा सोचे भन्दा निकै फरक देखिएको छ । पोहोरका वर्षमा परिक्षा केन्द्रमा तैनाथ हुने मानव सागर यस वर्षमा हवात्तै हटेको देखिएको छ । जिल्लाका सबै परिक्षा केन्द्रको वाहिर मानव […]

स्ववियू निर्वाचनको माग राख्दै विद्यार्थी धर्ना

  १५ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनको माग गर्दै विद्यार्थी धर्नामा बसेका छन् । शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्मल विश्वविद्यालय मूलगेट अगाडि विद्यार्थी धर्नामा बसेका थिए । विश्वविद्यालयले यसअघि चैत २५ गते निर्वाचन […]

रोल्पा: लगातार विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

रोल्पा । रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको […]

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको […]