कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

कर्णाली विशेष

कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

चैत्र ५, कालिकोट । नेपालको राष्ट्यि फुल हो पहाडमा फुल्ने लालीगुराँश । सुरु देखि नै राष्ट्यि फुलका रुपमा लाली गुराँशलाई लिदै आएको छ । राज सस्था हटाउन भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलन पछि भएको संबिधान सभाले पनि […]

एक सय दलित वालवालिकालाई छात्रबृद्धी

चैत्र ४, कालिकोट । कालिकोटमा एक गैरसरकारी सस्थाले लक्षित वर्गका एक सय जना दलित वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको हो । मान्ममा […]

हुम्लामा ४ दिनदेखि हवाई सेवा ठप्प

हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए […]

बझाङका उच्च भेगमा हिमपातसँगै वन्यजन्तुको शिकार बढ्यो

बझाङ–बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । बिहिबारदेखि अविरल बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । लगातार हिमपात हुँदा उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ । जिल्लाका २ वटा नगरपालिका र १० वटै […]

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल) बाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको […]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख खनालबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग भेटवार्ता गरेका छन् । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानका लागि सिफारिस पत्र हस्तान्तरण गरेका […]

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरीः मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत […]