भौतिक विकास मात्रै विकास होइन: नगर प्रमुख शाही

कालिकोट

भौतिक विकास मात्रै विकास होइन: नगर प्रमुख शाही

३१ बैशाख, कालिकोट । रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले भौतिक विकास भन्दा महत्वपूर्ण विकास मानविय विकास भएको बताउनुभएको छ । उहाँले भौतिक विकासमा करोडौ रकम खर्च गरेपनि मानविय विकास नहुदाँ सम्म त्यो प्रभावकारी नहुने बताउनुभयो । साेमबार आरसिपीमा आयाेजित […]

रास्काेटमा खाद्य डिपो सञ्चालन

  २५ बैशाख कालिकोट । रास्काेट नगरपालिकामा खाद्य डिपो सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे सहकार्यमा रास्काेट नगरपालिकाले खाद्य डिपो संचालनमा ल्याएको हाे । मंगलबार नगर उप- प्रमुख मनिराज बरालले खाद्य डिपाेकाे रिबन काटेर उद्घाटन गर्नुभएको […]

चैत २६ काे विथलडाँडा विद्रोह दिवस मनाउँदै

चैत २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोटले संयुक्त रूपमा माल्कोटको विथलडाँडा ऐतिहासिक महिला विद्रोहलाई विशेष कार्यक्रमको आयोजना गरि सोमबार मनाउँदै छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कालिकोट र अनेम संघ पश्चिम कालिकोट संयुक्त […]

२७ बर्ष देखि कालिकोटमा जुत्ता सिउदै गरेका पूर्णबहादुरका ‘विभेद विरुद्धका सङ्ंघर्षपूर्ण भोगाई’

२० चैत, कालिकोट । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ घर भएका पूर्वबहादुर मिजार कालिकोटको मान्म बजार बसेको २७ बर्ष पुरा भयो । उहाँको साविक ठेगाना कट्टी गाविस वडा नम्वर ७ दैलेख हो । उहाँ मान्ममा बसेर छालाको जुत्ता सिलाउने […]

तीन बुँदे सहमति विपरित नेकपाका नेता भरत सीको घरमा पक्राउ पूर्जी टाँस

कालिकोट ।  नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सीको घरमा आज पक्राउ पूर्जी टाँस गरिएको छ । नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता […]

आगलागीबाट निधन भएकी हजुराको बङलोरमै अन्तिम दाहासंस्कार

कालिकोट । भारतको बङलोरमा आगलागीबाट निधन भएकी ४५ बर्षिय हजुरा लुवारको आज दिउसो ३ बजे अन्तीम दाहासंस्कार गरिएको छ । कालिकोटको रास्कोट नगरपालिका ८ बाँखरकोट घर भएकी हजुरा लुवार आफ्नो श्रीमान नौल्या लुवारसंगै रोजगारीका लागि बङलोर गएकी थिईन । गयराति […]

बङलोर आगलागी घटनाका गम्भीर घाईते हजुराको पनि निधन, मृत्यु हुनेको संख्या ३ पुग्यो

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यास लिग हुदा भएको आगलागीबाट गम्भीर घाईते भएकी रास्कोट नगरपालिका ८ बाँखरकोटकी अन्दाजी ४५ बर्षिय हजुरा लुवारको पनि निधन भएको छ । उनको निधनसंगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलवार (गयराति) २ […]

बङलोरमा खाना पकाउने ग्यासँ पट्किदा कालिकोटका १ महिलाको मृत्यु, २ गम्भीर घाईते

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यासँ पट्कीएर आगलागी हुदा कालिकोट जिल्लाका एक जना महिलाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन । रोजगारीको लागि श्रीमानसंगै भारत गएकी नरहरिनाथ ६ कि अन्दाजी २८ बर्षिय अम्विका बिकको आगलागीमा […]

सहिद विवश,इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने बक्ताहरुको प्रतिबद्धता

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों २३ औं स्मृति दिवस भव्य रुपमा मनाएको छ । नेकपाले सहिद इन्द्रजितको गाउँ रास्कोटको चुत्रिकोट घरमै शुक्रबार भव्य औपचारिक कार्यक्रमको आयोजना गरी २३ औं स्मृति दिवस मनाईएको हो […]

सहिद पुष्पराज न्यौपाने क. (इन्द्रजित’ को जीवनी

कालिकोट जिल्ला फुकोट गाविस वडा नं २ चुत्रिकोटमा बुबा अमनाथ न्यौपाने र आमा अबिसरा न्यौपानेको कोखबाट २०३० फागुन १ गते जन्मिनुभएका क. इन्द्रजित नेपाली क्रान्तिका एक अमूल्य प्रतिनिधि हुनुहुन्छ । उहाँको बाल्यकाल आमा बुबाको न्यानो मायामा हुर्किनु भयो । ६ […]