दुई महिना पछि तिलागुफामा मोवाइल सेवा सुरु नागरिक खुसि

कालिकोट

दुई महिना पछि तिलागुफामा मोवाइल सेवा सुरु नागरिक खुसि

चैत्र १७, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा दुई महिना पछि वल्ला सञ्चार सेवा सुरु भएको छ । माघ महिनाको दोस्रो सातावाट अवरोध भएको नेपाल टेलिकमको मोवाइल सेवा हालै मात्र सञ्चालनमा आएको हो । लामो समयको सञ्चार अवरोध पछि वल्ल जुबिथाको […]

कालिकोटका सबै स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति वनाएनन, जिल्ला वनकै निग्रानीमा जडिवुढी निकासी

चैत्र १७, कालिकोट । कालिकोट जिल्लाका अधिकाँस स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति नलिएका कारणले गाउमा रहेको वहुमुल्य जडिवुढी निकासि निकै हुन थालेको छ । जनप्रतिनिधिहरुले वलियो निति र कडाई नगरेका कारणले कालिकोटका उच्च मिहाली क्षेत्रमा रहेको वहुमुल्य जडीवुढी निकासि […]

जिल्ला अस्पतालमा औषधि चरम अभाब

चैत १५, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा औषधी अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुपर्ने औषधि नहुदा बिरामी निजि मेडिकलहरुमा चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन । अस्पतालमा औषधि अभाव हुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा […]

कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

चैत्र ५, कालिकोट । नेपालको राष्ट्यि फुल हो पहाडमा फुल्ने लालीगुराँश । सुरु देखि नै राष्ट्यि फुलका रुपमा लाली गुराँशलाई लिदै आएको छ । राज सस्था हटाउन भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलन पछि भएको संबिधान सभाले पनि […]

एक सय दलित वालवालिकालाई छात्रबृद्धी

चैत्र ४, कालिकोट । कालिकोटमा एक गैरसरकारी सस्थाले लक्षित वर्गका एक सय जना दलित वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको हो । मान्ममा […]