पत्रकार महासंघको ६४ औंस्थापना दिवसको अवसरमा जनपत्रकार संगठन नेपालद्धारा शुभकामना

प्रदेश विशेष

पत्रकार महासंघको ६४ औंस्थापना दिवसको अवसरमा जनपत्रकार संगठन नेपालद्धारा शुभकामना

चैत १६, काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज ६४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज जनपत्रकार संगठन नेपाल अध्यक्ष प्रकाश डुम्रेले प्रेस विज्ञप्ती निकाल्दै नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारिताको संस्थागत विकास र […]

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

चैत १६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा […]

नेकपाको पार्टी कार्यालयमा प्रहरीले डोजर लगायो

चैत १५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ प्रहरीले डोजर लगाएर भत्काईएको छ । प्रहरी केही दिन अगाडि नै ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । बिगत १३ बर्षदेखि […]

नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ । नेपाल लगानी सम्मेलन २०७५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल र […]

विप्लव नेकपाको पार्टी कार्यालय ‘रातो घर’मा प्रहरी हस्तक्षेप

चैत ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् । कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ […]