पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

Banner News

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

माघ १, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार […]

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

माघ १, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती […]

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात […]

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको टिमले मुख्यमन्त्री शर्मालाई दियो बधाई

२९ पुस, सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पदाधिकारी टोलीले भेटेर बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा शुक्रबार महासंघको पदाधिकारी टोलिले मुख्यमन्त्री शर्मालाई भेटेर बधाई […]

वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नगरी देशमा आमुल परिवर्तन हुदैन ः विवेक सी

१) तपाई राज्यको आमुल परिवर्तनको अपेक्षा सहित जनयुद्घ, शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको यात्रामा हुनुहुन्छ , कसरी लिनु हुन्छ अहिलेको सन्दर्भलाई ? हो विगतको जनयुद्ध, शान्ति प्रक्रिया र अहिलेको एकीकृत जनक्रान्तिसम्म आउँदा परिस्थिति निकै फेरबदल भएको छ र उथलपुथल भएको […]

जनयुद्ध विस्तारका हस्ती विवश र इन्द्रजीतको २२ औं स्मृति दिवसको स्मरण

  २८ पुस,कालिकोट । तकालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का जिल्ला सचिवालय सदस्य तथा कर्णालीमा जनयुद्ध विस्तारका हस्ती महान सहिद विश्वनाथ योगी (विवश) र पुष्पराज न्यौपाने (इन्द्रजीत)को २२ औं स्मृति दिवस विभिन्न तरिकाले मनाइएको छ । जनयुद्धका नेता, कार्यकर्ताहरुले आ आफ्नो […]

रास्कोटको विकास र समृद्धिको काममा निरन्तरता दिनेछौं : नगर प्रमुख शाही

२८ पुस,कालिकोट । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले रास्कोटको विकास र समृद्धिको काममा कुनै पनि कसुर वाँकी नराख्ने वताउनु भएको छ । वुधवार रास्कोट नगरपालिकाको ११ औं हिउँदे नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख शाहीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । […]

नेकपा कालिकोटद्धारा मन टमट्टाको निधन प्रति गहिरो दुख व्यक्त

२७ पुस,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले रास्कोट नगरपालिका वडा नम्वर ८ वड्ढुङ्गा निवासी मन वहादुर टमट्टाको असामयिध निधन भएको घटना प्रति गहिरो दुख व्यक्त गरेको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी शाहसीले संयुक्त रुपमा एक शोक […]

कोहलपुरको भोलाटोलमा माघी मिलन भेटघाट कार्यक्रम सम्पन्न

२६ पुस,बाँके । थारु समुदायको अति महत्वको ठुलो चार्डको रुपमा चिनिने माघी पर्वको पूर्वसन्ध्यामा थारु समुदायहरु माघी पर्व सम्वन्धि विभिन्न कार्यक्रमहरु गर्न थालेका छन । मंगलवार कोहलपुर नगरपालिकाको वडा नम्वर ११ लोकनगर भोलाटोलमा माघी मिलन भेटघाट कार्यक्रमको आयोजना गरी विभिन्न […]

शान्ति र समृद्धिका लागि सहमति लागू गर्नैपर्छ: भरत सी

तपाईहरुले केहि समय अघि पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा गर्नु भो । त्यो बेलाको समग्र परिस्थिति र महाधिवेशनका अनुभूतिहरुलाई पस्कीदिनुहोस् न ? हो, नेकपाको नवौं महाधिवेशन गएको असोज ÷ कार्तिकमा आफ्नै केन्द्रिय कार्यलय कपिलवस्तुमा भयो । त्यो तीनवटा परिस्थितिका प्रतिकूलता– नेताको […]