बाँकेका मुक्तकमैयाहरु आन्दोलित,चरणवद्ध संघर्षका कार्यक्रम घोषणा

Banner News

बाँकेका मुक्तकमैयाहरु आन्दोलित,चरणवद्ध संघर्षका कार्यक्रम घोषणा

२४ पुस,बाँके । जिल्लाको कोहलपुर नगरपालिका वडा नम्वर ११ लोकनगरमा वस्ने बाँकेका मुक्तकमैयाहरु चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलित भएका छन । आफूहरुले लामो समय देखि भोग चलन गर्दै आएको जग्गाको से्रस्ता सहितको लालपूर्जा नपाएको र जग्गा समेत रोक्का गरिएको […]

नेकपा कालिकोट द्धारा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुस २२, कालिकोट । नेकपा कालिकोटले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एक महिने भण्डाफोर तथा संगठन सुदृढ अभियानको क्रममा शुक्रबार जनज्योति माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाक, विद्यालय व्यवस्थापन […]

रास्कोट नगरपालिकाको एकीकृत घुम्ती सेवाले नगरवासीलाई लाभ

२२ पुस,कालिकोट । रास्कोट नगरपालिकाले “हामी बनाउछौ हाम्रो नगर” भन्ने नारा लिएर संचालन गरको एकीकृत घुम्ती सेवावाट नगरवासीहरुले लाभ लिएका छन । यो सेवाले जनतालाई सकरात्मक प्रभाव परेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामा मेयर हेल्थ केयर कार्यक्रम वाट गर्भवती […]

स्वतन्त्र, समावेशी र जवाफदेही न्यायपालिका आफ्नो प्रमुख एजेन्डा : अधिवक्ता पोख्रेल

पुस २१, काठमाण्डौ । समावेशी, स्वतन्त्र र जवाफदेही न्यायपालिका आफ्नो मुख्य एजेन्डा भएको अधिवक्ता कपिलचन्द्र पोख्रेलले बताउनु भएकाे । सर्वोच्च अदालत वार एशोसियसन कार्यसमिति निर्वाचन २०७९ का लागि वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानलको तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार रहेका अधिवक्ता […]

रातारात निकालेको दोस्रो सूचनाले नगरप्रहरी विवादमा सुनपानी छर्किने प्रयास

२०पुस,कालिकोट । रास्कोट नगरपालिकाले नगरप्रहरी भर्नामा ढंग नपुर्याएका कारण तिव्र रुपमा विवादीत भएपछि गयराती एकाएक दोस्रो सूचना प्रकाशित गरेको छ । नगरपालिकाले रातारात निकालेको दोस्रो सूचनाले नगरप्रहरी भर्नाको विज्ञापनमा देखिएको कानुनी तथा समावेशी विवादमा सुनपानी छर्किने प्रयास गरेको छ । […]

नगर प्रहरी भर्नाको विज्ञापन बदर गर्न दलित अधिकारकर्मीहरुको सरकारसंग माग

२० पुस,कालिकोट । जिल्लाका दलित अधिकारकर्मीहरुले रास्कोट नगरपालिकाले नगरप्रहरी भर्ना सम्वन्धमा खुल्ला कोटामा समावेशी उम्मेदवारले प्रतिस्पर्धा गर्न रोक लगाएको विषयमा आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाउदै नगर प्रहरी भर्नाको विज्ञापन पूर्ण रुपमा बदर गर्न नेपाल सरकारसंग माग गरेका छन । वुधवार […]

नेकपाको नारावाजीकै बीच दुई कार्यकर्ता अस्पतालबाटै पक्राउ रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी

२० पुस,बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेको विरोधका बीच दुई कार्यकर्तालाई अस्पतालको शैयावाटै बाँके प्रहरीले पक्राउ गरेको छ । मंगलवार नेपालगंजको नर्सिह होम मेडिकल कलेजको उपचार कक्षवाट उनीहरुलाई पक्राउ गरिएको हो । नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष […]

नेकपा कालिकोट द्धारा ‘भण्डाफोर तथा संगठन सुदृढ र विस्तार’ अभियान सुरु

१९ पुस,कालिकोट । नेकपा कालिकोटले जिल्लाभर भण्डाफोर तथा संगठन सुदृढ र विस्तार अभियान सुरु गरेको छ । नेकपाले जिल्लाभर पाँच वटा अभियान टिम वनाएर अभियान सुरु गरेको जिल्ला सेक्रेटरी शाहसीले जानकारी दिनु भयो । नेकपाले समाजमा भईरहेको भ्रष्टाचार अनियमिता लगायतको […]

रास्कोटमा नगरप्रहरी भर्नाको खुल्ला कोटामा महिला र दलितलाई आवेदनमै प्रतिबन्ध

 १९ पुस,कालिकोट । रास्कोट नगरपालिकाले नगरप्रहरी भर्नाको खुल्ला विज्ञापनको खुल्ला कोटामा महिला तथा दलित उम्मेदवारलाई आवेदनमै रोक लगाएर प्रतिस्पर्धा गर्न प्रतिबन्ध गरेको छ । नगरपालिकाले मंसिर १८ गते खोलेको नगरप्रहरी भर्नाको खुल्ला विज्ञापनाको खुल्लाकोटामा महिला तथा दलित उम्मेदारलाई आवेदन दिनै […]

काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट

पुस १७, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट भएको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ताले विष्फोटमा परी केही व्यक्तिको मृत्यु भएको बताएका छन् । प्रवक्ता अब्दुल नफी तकोरले बीबीसीसँग भनेका छन्, ‘हाम्रा केही सहयोगीहरु मारिएका छन् […]