अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने

प्रदेश विशेष

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने

पुुस १, काठमाडौँ — पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत हुनु भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि […]

प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक

३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै मंगलबार साँझ परिषदको बैठक बसेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषदको बैठक बस्न […]

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

२८ मंसिर, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक र एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानरपालिका […]

अब कानेखुसी गरेर पार्टी चल्दैन ः प्रचण्ड

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कानेखुसी गरेर पार्टी नचल्ने बताउनु भएको छ । बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेला […]

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

२४ मंसिर । काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो । मन्त्रीस्तरको […]

सुराकी शिक्षकको प्रतिकारमा मृत्यु

२४ मंसिर कालिकोट । विप्लव नेकपा विरुद्ध सुराकी गरिरहने मोरङ मिक्लाजुङ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हतियार सहित आक्रमण गर्न आउदा प्रतिकारमा मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको नेकपाले जनाएको […]

डोटीमा जिप दुर्घटना चार जनाको मृत्यु

२१ मंसिर, दियायल । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तीन जनाको घटना स्थलमै र एक जना वालकको उपचार गर्न लैजाँदै गर्दा वाटोमा मृत्यु भएको वताइएको छ । दिपायलबाट चवराचौताराका लागि हिँडेको […]

बर्दियामा बस पल्टिँदा ३४ घाइते

१९ मंसिर,बर्दिया । नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार […]

केपीलाई माधवको चेतावनी– पूर्वएमाले एकातिर हुन्छ भन्ने नसोच्नोस् !

मंसिर १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखित/मौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आउनु भएकाे थियाे । तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता […]

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

९ मंसिर, कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना […]