घरभेट्न आएका नेपाली सेनाको हत्या

प्रदेश विशेष

घरभेट्न आएका नेपाली सेनाको हत्या

मंसिर ९ वदिया । वर्दियाको वारर्दिया नगरपालिका १ ववई सिचाई आयोजनाको चाइना गेट नजिकै मसान डाँडामा पिगनिग गएका एक नेपाली सेनामा कार्यरत युवाको हत्या भएको छ । मंसिर ३ गते गाँउका भाई वहिनी तथा साथी भाई संग पिगनिग खान गएका […]

नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकमा छनोट

७ मंसिर वाँके । छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जित्नु भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट हुनु भएको हो । कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता […]

मदन भन्डारी स्पोर्ट्स एकेडेमी बाँकेको बैठक सम्पन्न

६ मंसिर बाँके । मदन भन्डारी स्पोर्ट्स एकेडेमी बाँकेको दोस्रो पुर्ण बिस्तारित बैठक सम्पन्न भएको छ । मदन भन्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अधयक्ष तथा राखेपका सदस्य सचिव रमेश राज सिलवालको उपस्थितीमा सम्पन्न दोस्रो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको […]

कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

६ मंसिर, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उहाँ १५ दिनयता संक्रमणसँग जुधिरहनु […]

सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक वोलाईयो

मंसिर ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । […]

बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु

२८ कात्तिक, डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार […]

दाङमा ट्रक र मोटरसाईकल ठोक्किदा ३ जनाको मृत्यु

कार्तिक २६ दाङ । मंगलवार राती भएको सवारी दुर्घटनामा परि दाङमा तीन जनाको मृत्यु भएको छ । देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ […]

बाँकेमा धान उत्पादनमा वृद्धि

कार्तिक २६ वाँके । जिल्लामा यस वर्ष २५ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गत वर्ष फौजी किराले धान खेतीमा क्षति गरेका कारण बाँके लगायत देशभर धान उत्पादनमा कमी आएको थियो । बाँकेमा यस वर्ष ३६ हजार ५ सय […]

विप्लवको नाममा चन्दा उठाउने गिरोह पक्राउ

२५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता भएको बताएर काठमाण्डौ उपत्यकाका व्यवसायीबाट चन्दा असुली गर्दै हिड्ने चार जनाको गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोटका विन्तोष सिलवाल (सुनार), रामेछापका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र […]

सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकेन ः उपेन्द्र यादव

२५ कात्तिक, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले जनताको जीउधनको सुरक्षा गर्न नसकेको आरोप लगाउनु भएको छ । पार्टी निकट युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकले कोरोना महामारी झेलिरहेको समयमा सरकारको मुख्य […]