राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?

प्रदेश विशेष

राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?

वैशाख २६, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताउनु भएकाे छ । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको बताउनु भयाे । […]

बाबुरामले संसदमै मागे प्रधानमन्त्री ओलीको राजीनामा

वैशाख २६, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नु भएकाे छ । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएकाे हाे । राजनीतिक […]

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

२०, बाँके । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो । रुपन्देही […]

वीरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्याे

वैशाख १७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना […]

प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय […]

नेकपा फुटाउन बाटो खोल्दै प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश

वैशाख ८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो […]

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २८ पुग्यो, १ हजार संक्रमित

वैशाख ७, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, […]

कोरोना अपडेट : स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन (लाइभ)

वैशाख ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन् । शनिबारको […]

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएकी युवती । तस्बिर : स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वैशाख ६, काठमाडौं । नेपाली दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर घर फर्किएकी छन्।  कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक […]

सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली

बन्दाबन्दीको २५ औं दिन आज लकडाउनको २५ औं दिन। चैत ११ गते सुरु भएको लकडाउनले आजसम्म महलमा बस्ने र गाडीमा गुड्नेलाई आरामै होला। सत्तामा बसेका केही नायकले भाषणमा जनताको चिन्ता गरेकै छन्। रोग पहिचानका लागि प्रयोगशालामा सरकारले लगानी गरेकै छ। […]