क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

समाज

क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका […]

काठमाडौंमा लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच संयुक्त अन्तरक्रिया

५ पुष काठमाडौं । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको […]

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै २८ मंसिर, नेपालगन्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग […]

समाजसेवी टक्क तिरूवाकाे पहलमा क्यान्सर पीडित बेलपुरालाई आर्थिक सहयोग

२८ मंसिर, कालिकोट । क्यान्सरबाट बाया खुट्टा नै गुमाईसकेकी कालिकोटको रास्काेट नगरपालिका ८ बड्ढुङ्गाकी ३५ वर्षिय क्यान्सर पीडित बेलपुरा टमट्टाकाे उपचारकाे लागि समाजसेवी टक्क तिरूवाकाे पहलमा आर्थिक सहयोग गर्नुभएको छ । हाल भारतकाे बेङ्गलरमा रहनु भएका तिरूवाकाे पहलमा बेलपुरा टमट्टालाई […]

नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

२७ मंसिर, काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । […]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नभए बहुमतबाट टुंगिन्छ : प्रचण्ड

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाट नटुंगिए बहुमतबाट टुंगो लगाउने बताउनु भएको छ । आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालका प्रतिनिधिलाई बालुवाटारमा भेट्दै उहाँले आफूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास […]

सर्वोच्चको व्‍याख्या: नागरिकता नपाउँदैमा गैरनेपाली हुँदैन

२४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नपाएकै आधारमा कसैलाई गैरनेपाली भन्न नमिल्ने ठहर गरेको छ । शिक्षक सेवा आयोगलाई विपक्षी बनाइएको एक रिट निवेदनमा सर्वोच्च अदालतले नागरिकता नपाएकै आधारमा कसैलाई ‘गैर नेपाली’ नभन्न आयोगका पदाधिकारी र कर्मचारीलाई आदेश […]

एनसेल बिक्री छानबिन समितिले थाल्यो काम

२४ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा काम थालेको छ । सरकारले तोकेको कार्यादेश अनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन दिने आयोगले जनाएको छ । एक विज्ञप्ति […]

एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले दिए सर्वोच्चमा रिट

२२ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल […]

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

फाइल फोटो २२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका […]