रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न दलित अधिकारकर्मिको माग

समाज

रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न दलित अधिकारकर्मिको माग

जेठ १५, कालिकोट । कालिकोटका दलित अधिकारकर्मिहरुले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन । दलित अधिकारकर्मि तथा दलित संघ सस्थाका प्रतिनिधिहरूले बुधबार जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै […]

रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न नेकपाको माग

जेठ १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । पाटीका प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान […]

लकडाउन जनताका लागि संकटकाल र मुट्ठीभर जनविरोधी तत्वहरुका लागि मालामालः नेकपा

  जेठ १४, सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लकडाउन श्रमजीवि जनताका लागि संकटकाल र मुट्ठीभर जनविरोधी तत्वहरुका लागि मालामाल भएको वताएको छ । नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली व्यूरो इन्चार्ज रविले आज एक प्रेश वक्तव्य जारी गर्दै संकटको […]

रुकुम घटनाका दोषिलाई उन्मुक्ति दिए आफ्नो संगठनले कार्वाही गर्न वाध्य हुनेः दलित मोर्चाको चेतावनी

जेठ १४, सुर्खेत । विप्लव नेतृत्वको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाले २०७७ साल जेष्ठ १० गते अन्तर जातीय प्रेम विवाहका विषयमा रुकुम जिल्लाको चौरजहारी ८ सोतीमा ३ जनाको ज्यान जाने गरि भएको घटनाको घोर निन्दा एवम भत्सर्ना गरेको छ […]

उत्सव मनाउने दिनमा सामूहिक हत्याले लाेकतन्त्रकाे खिल्ली उडायाे : सांसद विशुन्के

जेठ १४, काठमाडौं । प्रतिनिधिसभा सांसद पार्वती विशुन्केले संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ पास भएको दिन जेठ १० गते सामूहिक हत्या भएको प्रति ध्यानाकर्षण गराउनु भएकाे छ । प्रतिनिधि सभाको आइतबारको वैठकमा बोल्दै विशुन्केले रुकुममा […]

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

जेठ १३, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा […]

हाम फालेको हैन, जनार्दन जी कुटेर फालिएको हो भेरीमा दलितलाईःतुफान

आज संसदमा बोल्दै जनार्दन शर्माले जुन बोल्नु भएको छ रिपोर्ट यो आपत्तिजनक छ । जाजरकोटका दलित युवाहरुलाई ज्यान जोगाउन हाम्फालेर घटना घट्न पुग्यो भन्ने जुन बोल्नु भयो त्यो गलत छ। ज्यान जोगाउन हाम्फाल्ने हरु बाचेका छ्न उहाँ अहिले आफन्त कहाँ […]

नेकपा पूर्व केन्द्रीय सदस्य सविता सिंहको अल्पायुमै निधन, विप्लव र प्रकाण्डद्वारा श्रद्धाञ्जली व्यक्त

जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्ष सबिता सिंह ‘बन्दना’ को निधन भएको छ । लामो समयदेखि बाथ रोगबाट पीडित बन्दनाको सोमबार साँझ भारतकी दिल्लीमा निधन भएको हो । […]

अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म भन्दै कालिकोटमा युवाकाे प्रदर्शन

जेठ १३, कालिकोट । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा दलिय युवामाथि ज्यादती भएको भन्दै कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन् । मंगलबार लकडाउनमा बजार सुनसान रहेका बेला कालिकोटका युवाहरुले हातमा प्लेकार्ड लिएर दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा […]

सामाजिक सुरक्षा भत्ता रोक प्रती एकल महिला समुह कालिकोटको ध्यानाकर्षण

जेठ १३, कालिकोट । मानव अधिकारका लागि महिला एकल महिला समूह, कालिकोटले सामाजिक सुरक्षा भत्ता रोकप्रति आपत्ति जनाएको छ । एकल महिला, अशक्त, जेष्ठनागरिक अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना महामारीको समयमा रोकिनु असान्दर्भिक भएको भन्दै सस्थाले […]