कालिकाेटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या २८ पुग्यो

समाज

कालिकाेटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या २८ पुग्यो

जेठ २५, कालिकाेट । कालिकोट जिल्लामा थप तीन जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ९ का ३० वर्षीय पुरुष, वडा नं. १० का २४ वर्षीय पुरुष र महाँवै गाँउपालिका वडा नं ५६ वर्षीया पुरुषमा कोरोनाको […]

सवै नेपालीहरुको थरमा ‘नेपाली’ लेखौं

जातीय विभेद घटाउन सवै नेपालीहरुले आफ्नो थरमा ‘नेपाली’ लेख्नु एउटा उत्तम विकल्प हुन सक्छ । यसका लागि वर्तमान सरकारले सवै नेपालीहरुको नामको पछाडीको थर तत्काल खारेज गरी नेपाली मात्र लेख्न पाउने व्यवस्था कायम गर्नु पर्छ । यो अहिलेको नेपाली समाजमा […]

नेकपा कालिकोटले जलायोः एमसिसी सम्झौता

जेठ २०, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्टघाती एमसिसि सम्झौता जलाएको छ । सिङ्गो देशको बिरोधका बाबजुत सेर ब देउवा र केपी ओलीको दवावमा सदनबाट पास गराउने षडेन्त्र भएकाे भन्दै त्यसका बिरुद्द नेकपा कालिकोटले राष्टघाती यमसिसि समझौता जलाएको […]

कालिकाेटकाे लालिघाटमा जीप दुर्घटनाः एक मृत्यु, एक जना घाइते

जेठ २०, कालिकाेट । कालिकाेटकाे नरहरिनाथ गाउँपालिका १ लालिघाट बजारमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको भने एकजना घाइते भएका छन । लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जादै गरेकाे जीप दुर्घटना हुँदा चालक डब्बल शाहीको घटनास्थलमै मृत्यु भएको हाे […]

नयाँ दुई सय ८८ जना कोरोना संक्रमित थपिए, देशभर २०९९ जनामा कोरोना संक्रमण

जेठ २०, काठमाडौं  । पछिल्लो समय दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर दुई हजार ९९ जनामा कोरोना संक्रमण फैलिन पुगेको छ । नयाँ थपिएकामा दुई सय ७० जना पुरुष र १८ जना महिला रहेको […]

क्वारेन्टिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च

जेठ १९, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार […]

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६६ पुग्यो

जेठ १९, सुर्खेत । कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर […]

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो

जेठ १९, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आईतबार बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ […]

मृत्युपछि मात्र कोरोना पुष्टि !

जेठ १९, काठमाडौं । मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि हुँदा मुलुकको स्वास्थ्य प्रणाली र परीक्षणप्रति प्रश्न उठेको छ। स्वाब अर्थात् पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि कोरोना पोजिटिभ पुष्टि हुन थालेको हो। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। […]

बाँकेमा बस दुर्घटना : १२ जनाकाे मृत्यु, २१ घाइते

जेठ १९, बाँके । बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ जादैँ गरेको यात्रुबाहक बस दुर्घटना भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा […]