नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

रुकुम

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

घटनामा मारिएका नवराज विक । १९ मंसिर, रूकुम पश्चिम । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्ष अघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर […]

रुकुममा भूकम्पबाट छोरी गुमाएका विजयको घर बनाउँदै नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड

२६ कात्तिक,रुकुम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी सहित नेकपाका नेता तथा कार्यकर्ताहरुको टिमले रुकुमको छेपारेमा भूकम्प पीडित तथा भूकम्पबाट छोरी गुमाएका विजय विकको घर बनाउन थालेको छ । आईतवार विहान रुकुम पुग्नु भएका महासचिव विप्लव र […]

जनयुद्धमा मन्दिर भत्काउन आदेश दिने प्रभाकरले गरे चर्चको शिलान्यास

  ८ चैत्र,काठमाडौ । के तपाईलाई थाहा छ ? कुनै वेला नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर)ले के भन्थे ? आज उनले के गरिरहेका छन ? उनले जनयुद्धको समयमा यस्तो भन्ने गर्थे “पुजा पाठ गर्नु हुदैन, यो रुढीवादी हो, […]

जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ वुझायो ज्ञापन पत्र

माघ १८, कालिकोट । जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन वुझाएको छ । मंगलवार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक […]

गिरफ्तार गरिएका कार्यकर्ता रिहा गर्न नेकपा रुकुमको माग

१३ साउन,रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले मंगलबार सानीभेरी गाउँपालिका ८ का वडाअध्यक्षलाई जनकार्बाही गर्दा आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाई गिरफ्तार गरेको भन्दै निसर्त रिहा गर्न माग गरेको छ । नेकपाले एक विज्ञप्ती गरी केही संन्चार माध्यमाले भ्रम […]

भेरी नदिमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

२५ जेठ, जाजरकोट । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी […]

रुकुम पश्चिमको झड्पका तीनजना घाइते नेपालगञ्ज ल्याइयो

७ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा कांग्रेस निकट आठबीसकोट नगरपालिका –९, […]

रुकुम पश्चिमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

६ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप […]

जुवाखालबाटै जिल्ला समन्वय समिति प्रमुखसहित ५ जना पक्राउ

२ माघ सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला समन्वय समिति प्रमुख ओलीसहित रुकुम पूर्व […]

नेकपा नेता प्रभाकर दम्पतीलाई कोरोना संक्रमण

९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उहाँकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उहाँमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । […]