कर्णालीमा स्थानीयतहहरुको मनलाग्दो वेथिति

समाज

कर्णालीमा स्थानीयतहहरुको मनलाग्दो वेथिति

साउन १५, कालिकोट । कर्णालीका धेरै जसो स्थानीयतहहरुको विकास निमार्ण, स्वास्थ्य शिक्षा, कर्मचारी नियुक्ति,वजेट खर्च लगायतका क्षेत्रमा मनलाग्दो वेथिति भएको छ । स्थानीय तहहरुले कानुन मिचेर खर्चमा मनलाग्दो वेथिति गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याइएको छ । जनप्रतिनिधिले विभिन्न बहानामा कानुनविपरीत […]

कालीकोटमा पहिरोले एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

साउन १४, कालीकोट । मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । राति सुतिरहेका […]

गाउँमा हुने विकृति हटाउन राष्कोटका युवाहरु संगठित

साउन १३, कालीकोट । जिल्लाको राष्कोट नगरापालिका १ लहरेलामा सभ्य समाज निमार्णका लागि responsibility for society youth committee (समाजको लागि युवा  जिम्मेवार समिति ) को गठन गरिएको छ । गाउँका दर्जनौ सचेत युवाहरुको तीन दिन सम्म चलेको कार्याक्रमले सुदिप शाहीको अध्यक्षतामा […]

कालिकोटमा ८२ करोड वढी रकम फ्रिज

साउन १३, कालीकोट । जिल्लामा आर्थिक वर्ष २०७६।७७को कुल वजेटको २० दशमलव ४५ प्रतिशत रकम फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७५।७६ को तुलनामा झण्डै १३ प्रतिशतले वढी यो वर्ष वजेट फ्रिज भएको हो । आर्थिक वर्ष ७५।७६ मा […]

४८ हजार भाडा तिर्न ढिलाईले घरबेटी वाट सुन पसल कव्जा

असार २० वाँकेको कोहलपुरमा काठमाण्डौ सुनचाँदी पसल संचालन गर्दै आउनु भएकी चन्द्राकला सुनारको ४८ हजार घरभाडा तिर्न ढिलाईले घरबेटीले सुन चाँदी पसल कव्जा गरि तेस्रो व्यक्तिलाई वेचेका छन । साझा चोकको पूर्वपट्टि रहेको रमेश प्रसाद श्रेष्ठको घरमा लामो समय देखि […]

जातिय छुवाछुत मुक्त नेपाल र कार्यान्वयनको वर्तमान अवस्था

दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरुप नेपालको संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर यसको औचित्व र ब्यवहारमा भने तालमेल मिलेको छैन । यहि मिति २०७७ जेठ २१ गते जातिय छुवाछुत मुक्त […]

नेकपा कालिकोट द्धारा रुकुम पश्चिमको घटना र एमसिसी बिरुद्ध कालिकोटको विभिन्न ठाउँमा प्रदर्शन

असार २, कालिकोट । विप्लव नेतृत्व नेकपा कालिकोटले रुकुम पश्चिममा भएको मानबता बिरोधी अपराधिक घटना, अमेरिकाको रंगभेद घटना र अमेरिकी सहयोग एमसिसी बिरुद्धलाई लिएर जनप्रदशन गरेको छ । रुकुम पश्चिममा भएको मानबता बिरोधी अपराधिक घटना, अमेरिकाको रंगभेद घटना र अमेरिकी […]

कालिकोटमा चार महिने शिशुसहित २५ जना कोरोना जितेर घर फर्किए

असार १, कालिकोट । कालिकोटमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएका चार महिने शिशुसहित २५ जना अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुमा जेठ १८ गते पिसिआरमा पोजटिभ देखिएका उनिहरुमा पुन पिसिआर गर्दा कोरोना नेगटिभ देखिएपछि […]

कालीकोटको लालीघाट टिपर दुर्घटनाप्रति दलित अधिकारक्रमीद्वारा दुःख व्यक्त

जेठ ३२, कालिकोट । कालीकोटको लालीघाटबाट रास्कोट जाँदै गरेको टिपर दुर्घटनामा भएको मानवीय क्षतिप्रति दलित अधिकार प्रवद्धन तथा समन्वय समिति रास्कोटले गहिरो दुःख व्यक्त गरेको छ । अधिकार प्रवद्धन तथा समन्वय समिति रास्कोटका सचिव मन बहादुर नेपालीले शनिबार शोक ब्यक्तव्य जारी […]

कालीकोटमा टिप्पर दुर्घटनाः २ जनाको मृत्यु, ३ वेपत्ता र घाईते २ जनाको थप उपचारका लागी हेलिकोप्टर मार्फत उद्धार

जेठ २८, कालिकाेट । कालिकोटको लालिघाटमा भए टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १२ घाईते भएका छन । ज्यान गुमाउनेहरुमा रास्कोट नगरपालिका २ का वर्ष अन्दाजी २१ का  थम्कि सार्की र सर्मिला सार्की रहेका छन भने घाईते दुईको […]