कालिकोटमा फेरि जीप दुर्घटना, तीन जनाको मृत्यु

कर्णाली विशेष

कालिकोटमा फेरि जीप दुर्घटना, तीन जनाको मृत्यु

२८, जेष्ठ, कालिकोट । कालिकोटमा फेरि जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । शनिबार १२:३० बजेतिर जिल्लाको शुभकालिका गाँउपालिका वडा नम्बर ६ चिसापानी स्थित बेहुली पान्तडी सडकखण्डमा चौकी बजारदेखी हाउडी तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको […]

नेकपा कालिकोटले गर्याे ५ राेपनीमा धान खेती

२७ जेष्ठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनी जग्गामा धान खेती गरेको छ । पार्टीलाई आत्मनिर्भर बनाउने निति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार  ५ राेपनी जग्गामा  पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे । […]

रास्कोट दुर्घटनाका जीप चालक प्रहरी नियन्त्रणमा

  २५ जेठ,कालिकोट । रास्कोटको सेरामा आज विहान भएको जीप दुर्घटनाका जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वराहताल गाउँपालिका ९ सुर्खेत घर भएका जीप चालक २१ वर्षिय विनोद दर्लामी मगरलाई रास्कोट इलाका प्रहरी कार्यालयवाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको […]

रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु र एक जना घाईते

२५ जेठ,कालिकोट । कालिकोटको रास्कोटमा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको देवनाराण योगीको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ […]

टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने जिम्मेवारी नेकपाको काँधमा छः विराट

  २५ जेठ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने मुख्य जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताउनु भएको छ । बुधवार नेकपा कालिकोटको एकताको बिशेष बैठकलाई जिल्लाको शान्नितिवेणी गाउँपालिकामा सम्वोधन गर्दै केन्द्रीय सदस्य […]

पाइप बाेकेर आफैं जनताकाे घरदैलाेमा नगर प्रमुख शाही

२१ जेष्ठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही खानेपानीको पाइप बाेकेर आफैं जनताको घरदैलोमा पुग्नुभएकाे छ । नगरबासीका माग र आवश्यकतालाई बुझ्दै नगर प्रमुख शाही आइतबार खानेपानीको पाइप बाेकेर आफैं २ नम्बर वडाको दलित बस्ती आहालामा पुग्नुभएकाे […]

दलाल पूँजीवादले सत्ता संचालनमा पनि संकट पैदा गर्यो: नगर प्रमुख शाही

१७ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल वहादुर शाहीले नेपालमा दलाल पूँजीवाद हावी हुदै गएकाले स्थानीय तहको सत्ता संचालनमा समेत संकट पैदा भएको वताउनु भएको छ । बुधवार सुर्खेतको वीरेन्द्रनगरमा ज्वाला खवर डट्कम संगको संक्षिप्प कुराकानीका क्रममा नगर […]

दशरथपुर विद्रोहका सहिद र घाईतेहरुले ४४ वर्ष सम्म किन न्याय पाएनन् ?

तस्वीरमा दशरथपुर विद्रोहका सहिद परिवार र घाईतेहरु १६ जेठ,सुर्खेत । देशभर निरंकुश पञ्चायती शासनका विरुद्ध आन्दोलन चर्किदै थियो । पञ्चायती शासकहरुको अत्याचारले नेपालका गाउँ –गाउँ आक्रन्त थिए । पञ्चायती शासनका विरुद्धको आन्दोलनको प्रभाव सुर्खेतको दशरथपुर सम्म पुगेको थियो । वि.स. […]

पुरानो दलाल संसदीय व्यवस्था बदल्नु अहिलेको आवश्यकता हाे : नेता भरत सी

१६ जेष्ठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले अहिलेको आवश्यकता पुरानो दलाल संसदीय व्यवस्था बदल्नु रहेको बताउनु भएको छ । नेकपा मध्य कर्णाली ब्युरोकाे पार्टी प्रशिक्षण कार्यक्रमलाई मंगलबार वीरेन्द्रनगरमा सम्बाेधन गर्दै नेता भरतले यस्तो बताउनु भएको […]

अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद मात्र हाे: विप्लव

  १६ जेष्ठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद भन्दा अन्य कुनै विकल्प नभएको ठाेकुवा गर्नु भएको छ । नेकपा मध्य कर्णाली ब्यूरोकाे राजनीतिक प्रशिक्षण कार्यक्रमलाई मंगलबार सुर्खेतमा सम्बाेधन गर्दै महासचिव विप्लवले यस्तो […]