माओवादी मात्र होइन सवै कम्युनिष्ट एक हुनुपर्छ: विमला केसी

कर्णाली विशेष

माओवादी मात्र होइन सवै कम्युनिष्ट एक हुनुपर्छ: विमला केसी

१५ जेठ, सुर्खेत । नेकपा माओवादी (केन्द्र)का कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले माओवादी मात्र नभई सवै कम्युनिष्टहरु एक हुनुपर्ने वताउनु भएको छ । नेकपा सुर्खेतले सोमवार दशरथपुरमा आयोजना गरेको दशरथपुर विद्रोहका सहिदहरुको स्मृतिसभालाई सम्वोधन गर्दै नेतृ केसीले यस्तो वताउनु भएको […]

दशरथपुरका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिनेछ: विप्लव

१५ जेठ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निरंकुश पञ्चायत विरुद्धको आन्दोलनका क्रममा उच्च साहादत्त प्राप्त गर्ने दशरथपुर विद्रोहका ७ जना सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गरिने प्रतिवद्धता जनाउनु भएको छ । सोमवार नेकपा सुर्खेतले दशरथपुरमा पञ्चायत […]

कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्छ ः विप्लव

१४ जेठ,बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्ने घोषणा गर्नु भएको छ । जेठ १५ गते सुर्खेतको दशरथपुरमा हुने जनसभा र पार्टी प्रशिक्षणलाई सम्वोधन गर्न त्यहाँ जान लाग्नु भएका महासचिव विप्लवले आईतवार कोहलपुरमा […]

नेकपाका महासचिव विप्लव सीलाई सुर्खेतमा भव्य स्वागत

१४ जेष्ठ सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई नेकपा मध्य कर्णाली ब्युरोले सुर्खेतमा भव्य स्वागत गरेको छ । जेष्ठ १५ गते सुर्खेतकाे दशरथपुरमा पञ्चायत विरूद्वकाे आन्दोलनमा शाहदत प्राप्त शहिदहरूकाे सम्झनामा हुने स्मृति सभामा सम्बाेधनका लागि आईतवार सुर्खेत पुग्नु […]

अधिकारकर्मी हजा सुनारको दुखेसो ‘म आफैलाई घर प्रवेश गर्न दिएन’

६ जेठ, कालिकोट । हजा सुनार दलित महिला अधिकारकर्मी मात्र होईनन् उनी राजनैतिक अगुवा पनि हुन । उनी धेरै पढेलेखेकी छैन्न । उनको औपचारिक शिक्षा कक्षा ८ सम्म मात्र हो । तर पनि उनी साहसी र केही समाज परिवर्तनका लागि […]

नेकपा रास्कोटद्धारा संगठन सुदृढ तथा विस्तार अभियान तिव्र, पाँच वाट नयाँ संगठन निमार्ण

४ जेठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटीले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । नेकपाले अभियानमा पार्टी तथा जनवर्गीय संगठनहरुका संगठनहरु वनाउन थालेको छ । मंगलवार नेकपाले रास्कोट नगरपालिकाको वडा नम्वर ८ मा मात्र पाँच […]

अलपत्र क्रान्तिलाई उर्जाभर्दै भरत सीको ‘निराश हुनुहुन्न साथी’ गीति एल्वम सार्वजनिक

१९ कालिकोट । नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट क्रान्तिकारीहरुले वेला वेला गरेका परिवर्तनका विभिन्न आन्दोलनहरु पूर्णरुपमा सफल नहुदा कम्युनिष्ट जनप्रेमिमा निरासा छाएको छ । कम्युनिष्टहरु पनि उस्तै संसदवादी पार्टी जस्तै हुन भन्ने जनतामा भ्रम पैदा भएको छ । अहिले जनतामा क्रान्ति […]

विकल्प बिना घरटहरा भत्काउने नगरको निर्णय प्रति रास्काेटका व्यावसायीकाे आपत्ति

७ बैशाख, कालिकोट । रास्काेट नगर सरकारले विकल्प बिना आरसिपी बजारका घरटहराहरू भत्काउने तयारी गरेपछि व्यावसायीहरूले आपत्ति जनाएका छन । व्यावसायीहरूले जनयुद्धकालमा जनसरकारले बजार स्थापना गरि आफूहरूलाई बसालि लामाे समयदेखि व्यापार व्यावसायी गरिरहेको अवस्थामा नगर सरकारले विकल्प बिना उठिबास गर्न […]

नेकपाद्वारा कम्युनिस्ट आन्दोलनमा याेगदान पुर्याउने विभिन्न ब्यक्तिलाई सम्मान

५ बैशाख, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । नेकपाले ७५ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सोमबार रास्कोटकाे आरसिपी बजारमा आयाेजित सम्मान कार्यक्रममा कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा योगदान गरेका […]

समाजवाद ल्याउने सर्तमा सबै कम्युनिस्टहरू एक हुनुपर्छ: नेता भरत सी

३ बैशाख, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सिले समाजवाद ल्याउने सर्तमा सबै कम्युनिस्टहरूकाे एक हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीकाे आयोजनामा शनिबार नयाँ बर्षको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको सम्बोधन गर्दै नेता […]