पलाँतामा मिनी ट्रक दुर्घटना, ११ जना घाइते

कर्णाली विशेष

पलाँतामा मिनी ट्रक दुर्घटना, ११ जना घाइते

११ साउन,कालिकोट । जिल्लाको पलाँता गाउँपालिका– वडा नम्वर २ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन । घाइते हुनेहरुमा पलाँता गाउँपालिकाका स्थानीय जिबिका न्यौपाने, मैना दमाई, झुप्री बम, ललिता विश्वकर्मा, अमुना रोकाया, अमनकला कामी,चन्दा प्याकुरेल, नेना दमाई, […]

नेकपा कालिकोटद्धारा क्रान्तिकारी योद्धा हंश विकको निधन प्रति दुख व्यक्त

    ७ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पलाता गाउँपालिका ८ खिन खेतगोडे निवासी मुटुरोग पीडित हंस विकको साउन ५ गते निधन भएको घटना प्रति निकै दुखि र मर्माहित भएको वताएको छ । नेकपाका जिल्ला इन्चार्ज बलवान सी र […]

राष्ट्रिय सभा सदस्य नरपति सुनारको खुलासा “ त्यो कमारा पनि त्यहि गएको थियो भन्दै अपशव्द बोलियो”

१ साउन,कालिकोट । राष्ट्रियसभा सदस्य नरपति सुनारले आफू राष्ट्रियसभा सदस्य भईसकेपछि पनि आफ्नै पार्टी भित्रका नेताबाट जातीय विभेदको झल्को देखिने गरि ‘कमारा’ भन्ने अपशव्द प्रयोग गरिएको वताएका छन । राष्ट्रिय सभा सदस्य सुनारले दलितहरु माथिल्लो तहमा पुगेको ठीक नमान्ने जातीय […]

सबै खाले उत्पीडन, उपेक्षा र असमानताकाे विरूद्व संघर्ष गर्ने कर्णाली मुक्तिमोर्चाकाे घाेषणा

११ असार, कालिकोट । कर्णाली मुक्ति मोर्चा नेपालले सबै खाले उत्पीडन, उपेक्षा र असमानताका विरूद्व संघर्ष गर्ने घाेषणा गरेको छ । माेर्चाका संयोजक कर्णबहादुर सीले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, लघुवित्त, मिटरव्याजी चर्को शोषण, भ्रष्टाचार, […]

बेथिति रोक्न माग गर्दै नेकपा कालिकोटले बुझायो ९ वटै स्थानीय तहलाई ज्ञापनपत्र

९ असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै ९ वटै स्थानीय तहलाई खवरदारी गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न १८ बुँदे माग राख्दै स्थानीय तहमा हुने गरेका विभिन्न विकृति […]

कर्णालीमा समाजवादी माेर्चालाई स्वागत गर्दै साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने

८ असार, सुर्खेत । कर्णालीमा समाजवादी माेर्चालाई स्वागत गर्दै प्रदेशमा साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । शुक्रबार सुर्खेतमा समाजवादी माेर्चामा सहभागी चार दलका प्रदेश स्तरका नेताहरूकाे बसाइँले माेर्चालाई स्वागत गर्दै साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने […]

कर्णालीमा बजेट ! किन प्राथमिकतामा पर्दैनन् दलितहरु ?

भूमिका: कर्णाली प्रदेश सरकारले हालै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्यायो । संघीय सरकारले पनि आफ्नो बजेट ल्यायो ।  अरु प्रदेश सरकारले पनि आ–आफ्नो बजेट ल्याए । सबै प्रदेश सरकार देखि संघीय सरकारले सिङ्गो दलित समुदायको उत्थानका लागि खास्सै बजेट […]

बेथिति रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई नेकपाकाे खबरदारी

   असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आईतवार नेपाल कम्युनिष्ट पार्टीले पचालझरना गाउँपालिकामा हुने गरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले […]

बेथिति रोक्न माग गर्दै रास्कोट नगरपालिकालाई नेकपाको खबरदारी

१ असार,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै स्थानीय सरकारलाई खवरदारी गर्न थालेको छ । सुक्रवार नेपाल कम्युनिष्ट पार्टीले रास्कोट नगरपालिकामा हुनेगरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले नगरसरकार […]

कर्णाली सरकार द्धारा ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट विनियोजन

१ असार,सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ । चालुतर्फ रू. ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ रू.१९ अर्ब ५७ करोड […]