सहुलियत भाडा कार्यान्वयको माग गर्दै बाँकेमा विद्यार्थी आन्दोलीत

शिक्षा

सहुलियत भाडा कार्यान्वयको माग गर्दै बाँकेमा विद्यार्थी आन्दोलीत

८ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरुले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत सहुलियत भाडा कार्यान्वय हुनु पर्ने माग गरेका छन । वुधवार जिल्ला प्रशासन कार्यालय वाँकेको गेटमा धर्ना सहित प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले […]

अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिको वैठक सम्पन्न

१७ कार्तिक,कालीकोट । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने विद्यार्थी संगठन अनेरास्वयुवि (क्रान्तिकारी)को कर्णाली प्रदेश समितिको प्रथम पूर्ण वैठक मंगलवार कालिकोटको माल्कोटमा सम्पन्न भएको छ । वैठकले कर्णाली प्रदेशको कालीकोट जिल्लाको माल्लकोटमा पार्टीले निर्माण गर्न लागेको सेरापाटा विद्यालय निमार्णमा संगठनले […]

वाढीले जुम्लाको एक विद्यालय बगर, पठनपाठन ठप्प

८ कात्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना […]

विद्यार्थीमा भेरी कर्णाली बाट उपाध्यक्ष सहित १३ जना केन्द्रीय सदस्य निर्वाचित

९ असोज, वाँके । अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलनले भेरी कर्णाली क्षेत्रवाट उपाध्यक्ष सहित १३ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ । असोज ६ गते वाट पोखरामा सुरु भएको अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन शनिवार सम्पन्न हुदै भेरी कर्णाली […]

अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा प्रकाश शाही निर्वाचित

९ असोज,पोखरा । विप्लव नेतृत्वको नेकपा संग आस्थावान अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै शनिवार सकिएको छ । पोखरामा असोज ६ गते देखि जारी सम्मेलनले शनिवार नयाँ नेतृत्व निर्वाचित गर्दै सकिएको हो । सम्मेलनले प्रकास शाहीको […]

विजयको भाव बोकेर जनतामा जानुहोस् ः विप्लव

७ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द्र (विप्लव)ले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान र जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वान गर्नु भएको छ । पोखरामा जारी अखिल क्रान्तिकारीको २२ […]

सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ ः महासचिव विप्लव

७ असोज, पोखरा । नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गर्नुृ भएको छ । पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको वुधवार […]

खुसी र समृद्ध परिवारका लागि पारिवारिक बैठकको महत्व

के तपाई सफल हुन चाहनु हुन्छ ? त्यसोभए पहिला आफ्नो परिवारको राम्ररी हेरचाह गर्नुहोस् । आफ्नो परिवारलाई मेलमिलापमा राख्नेहरु नै सफल मानिसहरु हुन् । मानिसहरुलाई तिनिहरुको परिवारको आदर्श बाक्य के हो भनेर सोध्दा प्रायःले घर खुसी हुँदा सवै ठीक हुन्छ […]

अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न

१ असोज,सल्यान । अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन विहिवार सम्पन्न भएको छ । सम्मेलनले राजेन्द्र खड्काको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सेजन चन्द, सचिव दिपक खड्का, सहसचिव विष्णु बुढाथोकी, कोषाध्यक्ष […]

अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयको दोस्रो सम्मेलन सम्पन्न

२७ भाद्र, सुर्खेत । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको दोस्रो जिल्ला सम्मेलन सोमवार सुर्खेतमा सम्पन्न भएको छ । सम्मेलनले कमल शाहीको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १७ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ […]