कर्णालीमा स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी १५, नेविसंघ १२, अनेरास्ववियु ५ र १ मा स्वतन्त्र विजयी

शिक्षा

कर्णालीमा स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी १५, नेविसंघ १२, अनेरास्ववियु ५ र १ मा स्वतन्त्र विजयी

चैत ६, कालिकोट । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका ३३ वटा क्याम्पसको परिर्णाम सार्वजनिक भएको छ। जसमा माओवादी निकट अखिल क्रान्तिकारीले लिड गरेको छ। सोमबारसम्म परिणाम सार्वजनिक भएका ३३ क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी १५, नेपाली कांग्रेस निकट […]

अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी

माघ २१, दैलेख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी चयन हुनु भएको छ। शुक्रबार सम्पन्न १३औं जिल्ला सम्मेलनले प्रमाेद सी लाई अध्यक्षमा सर्वसम्मतले चयन गरेकाे हाे । संगठनको उपाध्यक्षमा महेन्द्र […]

जिवन विश्वकर्मा द्वारा जन्मदिनको अवसरमा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

माघ १५, कालिकोट । आफ्नो जन्मदिनको अवसरमा नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता जीवन बिश्वकर्माले आमाबाबु गुमाएका टुहुरा तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । जिल्लाकाे नरहरिनाथ गाउँपालिका ४ का सामाजिक अभियान्ता बिश्वकर्माले आफ्नो २६ औं जन्मोत्सवको […]

नेकपा कालिकोट द्धारा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुस २२, कालिकोट । नेकपा कालिकोटले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एक महिने भण्डाफोर तथा संगठन सुदृढ अभियानको क्रममा शुक्रबार जनज्योति माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाक, विद्यालय व्यवस्थापन […]

अखिल क्रान्तिकारी कालिकोटको १४ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न

४ पुस,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलन आईतवार जिल्लाको राष्कोट नगरपालिकाको आरसिपी बजारमा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको वन्दसत्रले हस्त विकको अध्यक्षतामा २७ सदस्सीय अखिल क्रान्तिकारीको नयाँ जिल्ला समिति निर्वाचित गरेको […]

सृष्टि बचाउ अभियानलाई फुलबारी एजुकेशनल एकेडेमी द्धारा सहयोग हस्तान्तरण

१९ मंसिर,बाँके । कोहलपुर नगरपालिका वडा नम्वर २ स्थित फुलवारी एजुकेशनल एकेडेमीले सृष्टि बचाउ अभियानलाई सोमवार उपचारका लागि सहयोग गरेको छ । फुलवारी एजुकेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल धनवहादुर शाहीले विरामी सृष्टिका वुवा सिंहवहादुर विकको हातमा नगद सहयोग हस्तान्तरण गर्नु भएको […]

अखिल (क्रान्तिकारी) सुर्खेत द्वारा जनक शिक्षा सामाग्री कर्णाली प्रदेश प्रमुख केसीलाई कालोमोसो

भाद्र ५, सुर्खेत । नेकपा निकट अखिल (क्रान्तिकारी) सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई जनकारबाही गरेको छ । अखिल (क्रान्तिकारी)सुर्खेत जिल्ला समितिले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख केसीले मनोमानी ढंगले पुस्तक वितरण गरि पुस्तक […]

शिक्षा र स्वास्थ्य क्षेत्रको ग्यारेण्टी गर्ने व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएको विप्लवकोउद्घोष

३ भाद्र ,काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी) को पहलमा निमार्ण गरिएको एक विद्यालयको नेकपाका महासचिव विप्लवले शुभकामना मन्तव्य मार्फत सुक्रवार उद्घाटन गर्नु भएको छ । शुभकामना मन्तव्य मार्फत महासचिव विप्लवले नेपालमा निशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्ने उत्तम व्यवस्था […]

अखिल नेपाल शिक्षक संगठन विनायकको प्रथम नगर भेला सम्पन्न

१५ पुस,अछाम । अखिल नेपाल शिक्षक सङ्गठन पन्चदेवल बिनायक नगरपालिकाको प्रथम नगर भेला विहिवार बिनायकमा सम्पन्न भएको छ । भेलाले बखत ब शाही अध्यक्षतामा ११ सदस्यीय शिक्षकको नगरकमिटी चयन गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला […]

विधुत, खानेपानी र खाद्यय वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल (क्रान्तिकारी) हुम्लाको माग

१५ पुस, हुम्ला । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) हुम्लाले विधुत, खानेपानी र खाद्यय वस्तुमा ४५ प्रतिशत छुट गर्न माग गरेको छ । अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा गार्हो हुने गरेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ वुदे माग […]