मध्पश्चिम विश्वविद्यालयद्धारा विप्लवलाई भव्य स्वागत, विश्वविद्यालयको निरिक्षण र विद्यार्थीसंग विप्लव कार्यक्रमको फोटो फिचर

कर्णाली विशेष

मध्पश्चिम विश्वविद्यालयद्धारा विप्लवलाई भव्य स्वागत, विश्वविद्यालयको निरिक्षण र विद्यार्थीसंग विप्लव कार्यक्रमको फोटो फिचर

१४ असोज,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा नेकपाका महासचिव विप्लवलाई आज सुर्खेतमा भव्य स्वागत गरिएको छ । स्वागतसंगै विश्वविद्यालयका उपकुलपति नन्दवहादुर सिंह सहितको टिमले विश्वविद्यालयको केन्द्रीय क्याम्पसहरुको विप्लवलाई निरिक्षण गराएको छ । निरिक्षण पछि विद्यार्थीसंग विप्लव कार्यक्रमको समेत आयोजना गरिएको थियो […]

एमसीसीलाई कुनै पनि हालतमा जनताको प्रतिरोधले रोक्नुपर्छः महासचिव विप्लव

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसीलाई कुनैपनि हालतमा जनता र कार्यकर्ताको प्रतिरोधले रोक्नुपर्ने बताउनु भएको छ । नेकपाको उत्तर,मध्य तथा दक्षिण कर्णाली व्यूरोले सुर्खेतको वीरेन्द्रनगरमा आईतवार आयोजना गरेको संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले […]

बेरोजगार उत्पादन गर्ने शिक्षा हाम्रो देशमा हुनु हुदैन ः महासचिव विप्लव सी

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नेपालमा हुन नहुने बताउनु भएको छ । आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आयोजनामा आयोजित “विद्यार्थीसंग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राख्नु […]

मध्पश्चिम विश्वविद्यालयद्धारा विद्यार्थीसंग विप्लव कार्यक्रम आयोजना

१४ असोज,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा अहिले केहीवेरमा विद्यार्थीसंग विप्लव कार्यक्रम हुदैछ । मध्यपश्चिम विश्वविद्यालय परिसरमा विद्यार्थीहरुसंग विप्लव कार्यक्रम आयोजना हुन लागेको हो । मध्यपश्चिम विश्वविद्यालय प्रशासनले नेकपाका महासचिव सुर्खेत पुगेको अवसरमा कार्याक्रमको आयोजना गरेको वताएको छ । कार्यक्रममा प्रमुख […]

नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुनुहोस्ः विप्लव

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आईतवार हुने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न शनिवार साँझ वीरेन्द्रनगर पुग्नु भएका महासचिव विप्लवले यस्तो निर्देशन […]

नेकपाका महासचिव विप्लव सुर्खेतमा, भव्य स्वागत

१३ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भव्य स्वागत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीको तीनवटा व्यूरोको वीरेन्द्रनगरमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न शनिवार साँझ वीरेन्द्रनगर पुग्नु भएका महासचिव विप्लवलाई पार्टी नेता […]

हिंसापीडित महिलाको रहस्यमय मृत्यु

कालीकोट, असोज ७ गते । घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित भएर सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो । श्रीमानबाट पीडित […]

नेकपाका नेता भरत सीको प्रश्न ‘के रवी नेपाली जेलेन्स्की बन्न लालायित छन ?’

६ असाजेज,बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले रवीको रोल्पा भ्रमणवारे गम्भीर चिन्ता र चासो व्यक्त गर्नु भएको छ । उहाँले आफ्नो फेसवुसवालमा एक स्टाट्स लेख्दै रवी रोल्पा पुग्नु प्रतिक्रान्ति र साम्राज्यवाद पुग्नु सहर हुने भन्दै गम्भीर […]

गमगढीमा लागेको भिषण आगो नियन्त्रणमा, ६ घर जलेर नष्ट

६ असोज,मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । गयराती ‍१ बजे छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र […]

राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुट्ने निणर्य गर्दै युवा संगठन नेपाल मध्यकर्णाली व्युरोको वैठक सम्पन्न

५ असोज,सुर्खेत । युवा संगठन नेपाल मध्यकर्णाली व्यूरोको वैठक सुक्रवार सम्पनन भएको छ । वैठकले पाँचौ राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुट्ने निर्णय गरेको छ । वैठकले महंगी,कालोवजारी विरुद्घ संघर्ष गर्ने, युवाहरुका बीच खेलकुद प्रतियोगिता गर्ने र स्वास्थ्य शिविर संचालन गर्ने […]