नेकपाका प्रवक्ता प्रकाण्डको नाममा तीन बुँदे सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी

कर्णाली विशेष

नेकपाका प्रवक्ता प्रकाण्डको नाममा तीन बुँदे सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी

२० असोज,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीको नाममा तीन बँुदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदातल बाँकेले पक्राउ पुर्जी जारी गरेको छ । सरकर र नेकपा बीच भएको तीन बुँदे सहमतिको विरुद्ध मात्र होइन […]

१२ बुँदेलाई एमसीसीको लिखित अंग बनाउन प्रचण्डले पहल गर्नुपर्छ: भरत सी

१९ असाेज, दैलेख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले १२ बुँदे व्याख्यात्मक टिप्पणी लाई एमसीसीको लिखित अंग बनाउन प्रचण्डले पहल गर्नुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी दैलेखले शुक्रबार सदरमुकाममा आयाेजना गरिएको “बर्तमान परिस्थिति र नेपाली […]

१२ बुँदे व्याख्यात्मक टिप्पणी झुट,देखावटी र भ्रामक कुरा होः भरत सी

१८ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी पारितका बेला घोषणा गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्यो भनेर भन्ने कुरा झुट,देखावटी र भ्रामक भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले विहिवार सुर्खेतको वीरेन्द्रनगरमा […]

अनेमसंघ(क्रान्तिकारी) मध्यकर्णाली ब्यूरोद्धारा महिलामाथि हुने सबै प्रकारका हिंसाहरु बन्द गर्न माग

१७ असोज,सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकरी) मध्यकर्णाली ब्यूरोले महिलाहरुमाथि हुने सबै प्रकारका हिंसाहरु यथाशिघ्र बन्द गर्न कर्णाली प्रदेश सरकारसंग माग गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मध्यकर्णाली ब्यूरो संयोजक सभ्यता सीको नेतृत्वमा बुधवार कर्णाली प्रदेशको मुख्यमन्त्री […]

भरत सी सहित नेकपाका नेताद्धारा विरामी कार्यकर्ता पहाडलाई अस्पतालमै भेटघाट

१७ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्र्टीका स्थायी समिति सदस्य भरत सीको नेतृत्वमा कर्णाली प्रदेशका नेताहरुले विरामी कार्यकर्ता पहाडलाई अस्पतालमै पुगेर भेटघाट गरेका छन । उनीहरुले भेटघाटका क्रममा विरामी पहाडको स्वास्थ्य अवस्थाको जानकारी दिदै शिघ्र स्थास्थ्य लाभको कामना गरेका छन । […]

युवा संगठन नेपाल सुर्खेतद्धारा कृतिम अभाव सृजना गर्ने माथि कार्वाही गर्न माग

१७ असोज,सुुर्खेत । युवा संगठन नेपाल सुर्खेतले दसै तिहारको समयमा दैनिक उपभोग्य बस्तुमा कृतिम अभाव सृजना गर्ने व्यवसायी माथि कडा कार्वाही गर्न माग गरेको छ । युवा संगठन नेपाललले सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत नेपाल सरकरलाई ज्ञापनपत्र पेश गर्दै […]

उत्पादनमा जोडदिने निर्णय गर्दै कर्णाली मुक्ति मोर्चा नेपालको बैठक सम्पन्न

१५ असोज,सुर्खेत । कर्णाली मुक्ति मोर्चा नेपालले कर्णालीका सबै जिल्लाहरुमा उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको छ । कर्णाली मुक्ति मोर्चा नेपालको सोमवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कर्णाली मुक्ति मोर्चाको प्रदेशभरी सबै जिल्लाहरुमा संगठनको निर्माण […]

महिला माथिको उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नुपर्छः भरत सी

१५ असोज,सुर्खेत । नेपाल कम्युनिट पार्टीका स्थायी समिति सदस्य भरत सीले महिला माथिको उत्पीडनको अन्त्य गर्न महिलाहरुले उत्पादनको नेतृत्व गर्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको उत्तर,मध्य र दक्षिण कर्णाली व्यूरोको संयुक्त वैठकलाई सोमवार वीरेन्द्रनगरमा सम्वोधन […]

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा ३६९ मत प्राप्त गरी शाह विजयी

१५ असोज,सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाह विजयी हुनु भएको छ । निर्वाचनमा उहाँको सिंगो प्यानल निर्वाचित भएको छ । अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश […]

नेपालको लागि विप्लव जस्तो नेताको खाँचो छः उपकुलपति नन्दबहादुर सिंह

१४ असोज,सर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उकुलपति नन्दबहादुर सिंहले नेपालको लागि विप्लव जस्तो नेताको खाँचो भएको ठोकुवा गर्नु भएको छ । विश्वविद्यालयले आईतवार विश्वविद्यालय परिसरमा आयोजना गरेको विद्यार्थीसंग विप्लव कार्यक्रमलाई सम्वोधन गर्र्दै उपकुलपति सिंहहले नेपाललाई परिवर्तनका लागि विप्लवको खाँचो भएको ठोकुवा […]