नेकपा कालिकोटले यसरी मनायो जनयुद्ध दिवस

कालिकोट

नेकपा कालिकोटले यसरी मनायो जनयुद्ध दिवस

फाल्गुन १, कालिकाेट । नेकपा कालिकोट ले २५ औं जनयुद्द दिबसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएकाे छ । जिल्लाको लालु, माल्कोट, रुप्सा, मेहेलमुडी, मुम्रा, सिप्खमना, बदालकोट, खिन, भर्ता, चिलखाया र छाप्रेमा विभिन्न कार्यक्रम गरि जनयुद्द दिबस मनाएकाे नेकपा कालिकोटले जनाएको […]

जनयुद्ध दिवसमा ब्यानर च्याता च्यात

फागुन १, कालिकाेट । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा विवाद हुदा अनेरास्ववियु कालिकोटले ब्यानर च्याता च्यात […]

छुवाछुत तथा भेदभावका विरुद्ध संघर्ष गर्ने दलित मोर्चाको घोषणा

माघ १६,कालिकोट । दलित मुक्ति मोर्चा नेपाल कालिकोटले जातीय छुवाछुत तथा भेदभावका विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेको छ । आज वसेको मोर्चाको दोस्रो पुर्ण बैठकले जिल्लाभर जातीय छुवाछुत तथा भेदभावका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको मार्चाले जनाएको छ […]

सावधान ! घरमै पालेको कुकुरले बच्चाको गुप्ताङ्ग खायो

माघ १४,कालिकोट । तपाईहरुले यदि घरमा कुकुर पाल्नु भएको छ भने निकै सजक हुनु पर्ने भएको छ । आफ्नै घरमा पालेको कुकुरले घरकै वालवालीकाहरुलाई सुताएको समयमा टोकेर मासु नै खान्छ भनेर कसलाई पो थाहा हुन्छ र ! सावधान ! सोमवार […]

ट्रिपरको ठक्कर वाट कालिकोटका एक युवकको मृत्यु , सुर्खेत वजार तनावपूर्ण

माघ १४ सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा ट्रिपरको ठक्कर वाट आज विहान मृत्यु भएको छ । भे ६ प २१७८ नम्वरको मोटरसाइकलमा सवार कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षिय केसर सिंहलाई वीरेन्द्रनगरको गौतम चोक नजिकै भे […]

अमेरिकी दलालहरुको सिरानीमा बम विस्फोट गर्ने नेकपाको चेतावनी

माघ १२ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकाटले राष्ट्रिय स्वाधीनताको पक्षमा आज पनि जिल्लाको नरहरिनाथ गाउँपालिका लालुमा जनसभा गरेको छ । जनसभालाई जिल्ला इन्चार्ज विराटले सम्बोधन गर्दै राष्ट्रघाती एमसिसि सम्झौता पास गरिएमा नेपालका अमेरीकी दलालहरुको सिरानीमा बम विस्फोट गराईदिने चेतावनी […]

लुकेको होइन, विरामी छु उपचार गरिरहेको छुः उप-मेयर नेपाली

माघ १२, कालिकोट । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले आफु लुकेको नभई विरामी भएकाले उपचार गराइरहेको स्ष्टीकरण दिनु भएको छ । उहाँले ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ भन्दै आफुले मेयर रतन […]

बन्दी रिहाको माग गर्दै कालिकोट सहित देशभर फोटो प्रदर्शनी

माघ १०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई दबाव सृजना गर्न शुक्रबार कालिकोट सहित देशका विभिन्न ठाउँमा राजवन्दीहरुको रिहाको माग गर्दै फोटो प्रर्दशनी गरेको छ । कालिकोट जिल्लाको माल्कोट सेरापाटामा विसाल जनसभा सहित राजवन्दीहरुको फोटो प्रदर्शनी गरेको नेकपाले […]

माध्यमिक बिद्यालय शिक्षक युनियन (हिस्टुन) कालिकोटको पूर्ण बैढक सम्पन

पुस २०, कालिकाेट । माध्यमिक बिद्यालय शिक्षक युनियन जिल्ला समन्वय समिति कालिकोटको पूर्ण बैढक सम्पन भएको छ । शनिबार सदरमुकाम मान्ममा आगामि षौष २५,२६ र २७ गते काठमााडौँमा हुन गईरहेको केन्द्रीय अधिवेशनको तयारीको लागि पूर्ण बैढक सम्पन भएको हो । […]

प्रतिकुल मौसमका बाबजुद पनि नेकपा कालिकोटको जनसभा

पुस १९, कालिकोट । प्रतिकुल मौसमका बाबजुद पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले  खिनमा जनसभा सम्पन गरेको छ । जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको जिल्ला सेक्रेटरी रणदीपले जानकारी दिनु भयो । वसन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख […]