कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण र भष्टचार विरुद्धको अभियानमा

कालिकोट

कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण र भष्टचार विरुद्धको अभियानमा

चैत्र २, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा नियन्त्रण अभियान थाल्ने भएको छ । जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैढकले मदिरा सेवनले विकृति विसंगति […]

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

फाल्गुन २५, कालिकोट । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताउनु भएकाे छ । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा […]

एकिकृत शैक्षिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

फाल्गुन २४, कालिकोट । कलिकोटको मान्म जिल्ला स्थित नौ वटै स्थानिय तहमा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी एक दिने प्रशिक्षण प्रशिक्षक तालिम शनिबार सम्पन्न भएको छ । जिल्लामा शैक्षिक सुचना व्यवस्थापनको अवस्था विगतका दिनमा सारै कमजोर भएको हुदाँ भाविदिनमा […]

दलित जनप्रतिनिधिनै चरम जातीय विभेदमा

फाल्गुन २४, कालिकाेट । सिंहदरबारको अधिकार गाउँगाउँमा आइसक्यो । वडा कार्यालय गाउँको सिंहदरबार हो । यही ठाँउ जातीय विभेदको अखडा बन्दै आएको छ । जनप्रतिनिधि बनेर स्थानीयवासीलाई सेवा दिने निकाएमा पुगेका दलित जनप्रतिनिधिनै चरम जातीय विभेदको शिकार भएका छन् । […]

नेकपा कालिकोट द्धारा सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह सम्पन्न

फाल्गुन २१, कालिकाेट । नेकपा कालिकोटले बुधबार सहिद परिवारलाई सम्मान सहित सहिद सप्ताहको समापन गरेको छ । कालिकोट जिल्लाको एरिया न ५ को नाईबाडामा सहिदहरुको सम्मान सहित सहिद सप्ताहको समापन गरेको हो । एरिया ईन्चार्ज वसन्तको अध्यक्षता तथा जिल्ला सेक्रेटरी […]

दृष्टिकोण खरावले दलित अधिकार स्थापित भएन

फाल्गुन २१, कालिकोट । राज्य सत्तामा बस्नेहरुको दृष्टिकोणमा खरावीका कारण दलित समुदायको अधिकार अझै स्थापित नभएको एक कार्यक्रका सहभागीहरुले बताएका छन । कालिकोटको मान्ममा बुधबार जिल्ला दलित अधिकार प्रबद्र्धन तथा समन्वय समिति कालिकोटको आयोजनामा भएको समिक्षात्मक गोष्ठीका सहभागीहरुले यस्तो कुरा […]

स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुन १८, कालिकोट । स्वास्थ्य अधिकार सम्वन्धि सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम आइतबार खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्याक्रम अन्तरगत इन्सेक कालिकोटको आयोजनामा स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको हो । इन्सेक […]

स्वास्थ्य क्षेत्रमा आफ्नो पहिलो प्रथामिकताः अध्यक्ष चौलागाँई

  फागुन १६, कालिकोट । शुभकालिका गाउँपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ । इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाँपालिकामा बुधबार आयोजित स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँई स्वास्थ्य क्षेत्र आफ्नो पहिलो प्रथामिकता […]

मनवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

फाल्गुन १६, कालिकाेट । शिक्षा, स्वास्थ्य,खाद्य र आवसको अधिकारका लागि वकालत गर्न इन्सेकद्धारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहको चौथो वैठक आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । मानवअधिकार समुहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा वसेको वैठकले खाँडाचक्र नगरपालिका भित्रका […]

रिहाइ लगत्तै अदालत परिसरबाटै नेकपा नेता नविन र भृकुटी पुनः प्रकाउ

फाल्गुन १२, कालिकाेट । जिल्ला अदालत कालिकोटको फैसलालाई बेवास्ता गर्दै प्रहरीले नेकपाका २ नेतालाई अदालत परिसरबाटै पुनः पक्राउ गेरको छ । जिल्ला अदालत कालिकोटले सोमबार बम विस्फोट मुद्धामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नबिन विक (हितमान) र अनेम संघ (क्रान्तिकारी) […]