असमानता र विभेदकारी पुँजीवादी संस्कृतिको विकल्प हाे, सी स्मृति दिवस: नेता विवेक सी

कर्णाली विशेष

असमानता र विभेदकारी पुँजीवादी संस्कृतिको विकल्प हाे, सी स्मृति दिवस: नेता विवेक सी

२५ असाेज, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले असमानता र विभेदकारी पुँजीवादी संस्कृतिको विकल्पमा सी स्मृति दिवस भएको बताउनुभयो । मंगलबार सहिद स्मृति गाउँपालिकाकाे माल्काेटमा आयाेजित सी स्मृति कार्यक्रम बाेल्दै नेता विवेक सीले यस्तो बताउनुभएको हाे । […]

सबैले गर्व गर्न लायक सहकारी बन्नुपर्छ: नेता भरत सी

असाेज २४, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्थाकाे अध्यन अवलोकन भ्रमण गर्दै सबैले गर्व गर्ने लायक संस्था बन्नुपर्ने बताउनुभयो । मंगलबार सदरमुकाम मान्मा रहेकोे संस्थाको कार्यालयकाे अध्यन अवलोकन भ्रमण गर्दै […]

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा मध्य–कर्णाली ब्यूरोमा दिप प्रज्वलन

२२ असोज,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले मध्यकर्णाली व्यूरोका जिल्लाहरुमा इजरायलमा मारिएका नेपाली विद्यार्र्थीको स्मरणमा दिप प्रज्वलन गरेका छन । मध्यकर्णाली व्यूरोका कालिकोट,सुर्खेत र दैलेख जिल्लामा नेकपाका भातृ जनबर्गीय संगठनहरुले मंगलवार साँझ दिप […]

दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन हो : नेता भरत सी

२३ असाेज कालिकोट । नेकपाका स्थायी समिति सदस्य भरत सीले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुको लागि दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन भएको बताउनुभएको छ । मंगलबार चार पार्टीको कालिकोट जिल्लाको समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले दलालपुँजीवाद […]

समाजवादी माेर्चा कालिकोटको घाेषणा सभा सम्पन्न

असाेज २३ कालिकोट । समाजवादी माेर्चा कालिकोटको घाेषणा सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सम्मिलित चार दलीय समाजवादी मोर्चाकाे घाेषणा सभा कार्यक्रमले शैलेन्द्र चाैंलागाईकाे संयोजकत्वमा ८ सदस्यीय समितिकाे औपचारिक […]

समाजवादी माेर्चा मुगुको संयोजकमा समाज सी

२२ असाेज, कालिकोट । कम्युनिष्ट एकता र समाजवादका पक्षमा जनमत निर्माण गर्नका लागि घोषणा गरिएको ‘समाजवादी मोर्चा’ काे मुगु जिल्ला संयोजकमा समाज सी चयन हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहित चार […]

अनेमसंघ(क्रान्तिकारी) द्वारा महिलामाथि हुने सबै प्रकारका हिंसाहरु बन्द गर्न माग

२२ असोज, कालिकोट । अखिल नेपाल महिला संघ (क्रान्तिकरी) कालिकोटले महिलाहरुमाथि हुने सबै प्रकारका हिंसाहरु यथाशिघ्र बन्द गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोट जिल्ला संयोजक नविना सीको नेतृत्वमा मध्य कर्णाली ब्युरो […]

प्रचण्ड नेतृत्वको सरकार टिक्नु पर्छ, भ्रष्टाचारी विरूद्वकाे कार्वाही ठिक्छ: नेता भरत सी

असाेज २१, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य भरत सीले प्रचण्ड नेतृत्वको सरकारकाे भ्रष्टाचारी विरूद्वको अभियान धेरैलाई मन नपरेको र यसलाई ढाल्न देशीविदेशी शक्ति लागेको भन्दै याे सरकार टिक्नु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीले आइतबार कालिकोटको मान्ममा […]

वर्तमान परिस्थिति र समाजवादका विषयमा आज कालिकोटमा अन्तरक्रिया हुदै

२१ असाेज, कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा वर्तमान परिस्थिति र नेपाली विषेशताकाे समाजवाद विषयक बृहत साझा अन्तरक्रिया कार्यक्रम आइतबार हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आयोजनामा पार्टी स्थायी समिति भरत सीकाे प्रमुख आतिथ्यतामा सम्पूर्ण राजनीतिक दल,बाम बुद्धिजीवी, […]

समाजवादी मोर्चा कालिकोटको घोषणा सभा असाेज २३ गते हुने

२० असाेज, कालिकोट । समाजवादका पक्षमा जनमत निर्माण गर्ने र कम्युनिष्ट एकताकाे पहलका लागि घोषणा गरिएको ‘समाजवादी मोर्चा’ काे कालिकोट जिल्लाको घोषणा सभा असाेज २३ गते हुने भएको छ । सदरमुकाम मान्ममा शनिवार बसेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), […]