कालिकाेटमा बिप्लव नेकपाको संयुक्त जिल्ला सम्मेलन

कालिकोट

कालिकाेटमा बिप्लव नेकपाको संयुक्त जिल्ला सम्मेलन

असाेज ७, कालिकाेट । नेपाल कम्युनिस्ट पार्टी बिप्लव निकट भतृसंगठन नेपाल दलित मुक्तिमोर्चा र युवा संगठन नेपाल कालिकोटको सयुक्त सम्मेलन मंगलबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सम्मेलन तयारी समितीका संयोजक प्रलाल विश्वक्रर्माको अध्यक्षता, नेकपा कालिकोट ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता […]

खाद्य संस्थानको चामल उपभोग गर्ने घटे

असाेज ६, कालिकोट। सडक सञ्जालले जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ । स्थानीय बजारमा संस्थानको भन्दा स्तरीय चामल जताततै सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै […]

खोक्रो राष्ट्रवाद सबैले बुझ्दैछन

  स्यालहरूले किन ? बाख्रा खोज्दैछन । बाँदरहरूले किन ? मकै लुछ्दैछन । घर भित्रका उडुस र उपियाँहरूले तानी तानी किन ? रगत चुस्दैछन । अझै बाघ, भालु र चितुवाहरू दक्षिण बाट किन ? उत्तर घुस्दैछन । ए ! गोर्खाली […]

अवश्य मोटाउछ कर्णाली

“नदिउदा दार बगाइ ल्यायो दानसिं मालदार ले   कन्ले बाल्यो हात् बिजुली मसिना तार ले” । यो गीत वर्षौंअघि गोठमा गीत गाउँने समयमा  हाम्रा गाउँकी चेलीहरुले कुनै ठाउँका पाहुनालाई भनेकी थिइन् अरे । सल्लो र देवदारको दियालो र झुलो तथा […]

सरकारको रवैयाले देश संकटमा पर्ने सरोकारवालहरुको चिन्ता

असोज ४, कलिकोट । सरकार र यस्को नेतृत्वले गरेको जस्तो गल्ती आवेगमा नेकपाले गरको भए देश द्धन्द्धको भुमरीमा फसि सक्ने एक कार्यक्रमका सहभागिले बताएका छन । नेकपा कालिकोटले एरिया न २ मा गरेको बर्तमान राजतीतिक परिस्थितिका बारेमा शिक्षक कर्मचारी संगको […]

माओबादीका बाल हुलाकीको कथा, जसको बाल्यकाल युद्धमा बित्यो

असाेज ४, कालिकाेट । कालीकोट जिल्लाको जुविथा ६ का मकर बहादुर शाही बिद्यालयमा पढाउनु हुन्थ्यो । देशमा दिन प्रतिदिन युद्धले ठुलो रुप लिदै गयो । सानो छोरा, श्रीमती र वुढी आमालाई छोडर मकर बहादुर शाही तत्कालि माओबादीको आन्दोलनमा सहभागी हुनु […]

कालिकोटमा सुत्केरी हुन स्वास्थ्य संस्था आउनेको संख्या बढ्यो

असाेज ४,कालिकोट । जिल्लामा पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बृद्धि भएको छ। जिल्लाका ९ वटै स्थानीय तहले गोठमा सुत्केरी मुक्त बनाउन विभिन्न अभियान संचालन गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो। जिल्ला अस्पताल […]

ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार बिष्ट चयन

असाेज ३, कालिकाेट । जिल्ला ब्याटमीन्टन संघको अध्यक्षमा पत्रकार भरतराज बिष्ट चयन हुनु भएको छ । जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली एफ एमका स्टेशन मयानेजर भरत राज बिष्टलाई भेलाले सर्बसहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको […]

लैङ्गिकता, समावेशीकरण र अपाँगता मैत्री तालिम

असाेज ३, कालिकाेट । लैङ्गिकता, सामाजिक समावेशीकरण र अपाँगता सम्वन्धि २ दिने तालीम आज तिलागुफा नगरपालिकाकाे धनडामा शुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोट द्धारा संचालीत सहयात्रा परियोजनाको आयोजनामा सहयात्रा परियोजनाका कर्मचारी र तिलागुफा नगरपालिकाका बिषयगत […]

वालविवाह रोक्न अबिभावकै सक्रियता जरुरी

भदौ ३१, कालीकोट । समाजमा हुने वालविवाह रोक्न अबिभावककै सक्रियता वढि हुनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन । अबिभावकले आफ्नो वालवालिकालाई सुजाउन सकेको खण्डमा वालविवाह रोकिने कालीकोटका सरोकारवालाहरुले वताएका छन । सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ […]