जनकल्याण आधारभुत बिद्यालयमा बिद्यार्थी अभाव, चार जना शिक्षक ११ जना बिद्यार्थी

कालिकोट

जनकल्याण आधारभुत बिद्यालयमा बिद्यार्थी अभाव, चार जना शिक्षक ११ जना बिद्यार्थी

भदाै ३१, कालिकाेट । कालीकोट जिल्लाका कुनै बिद्यालयमा शिक्षक दरवन्दीको चरम अभाव छ । तर कुनै बिद्यालयमा शिक्षक भएपनि बिद्याथी छैनन् । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ मा रहेको जनकल्याण आधारभुत बिद्यालय साँका कक्षा ३ सम्म सञ्चालन छ । […]

भ्रष्टाचारीलाई कार्वाही हुन्छः सेक्रेटर रणदिप

भदौ ३०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका जिल्ला सेक्रेटर रणदिपले भ्रष्टाचारीको पहिचान भैसकेकाले जनताको साथ पाए जनकारबाही गर्नेे दाबी गर्नु भयो । सोमबार जिल्लाको पचालझना गाउँपालिकाको एरिया नम्बर ४ मा सम्पन जनसभालाई सम्वोधन गर्दै सेक्रेटर रणदिपले भ्रष्ट […]

कालिकोटमा विप्लव नेकपाले गर्यो ४ सय लिटर घरेलु मदिरा नियन्त्रण

भदाै ३०, कालिकाेट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका अन्तरगर्त साविकको नानीकोट गाबिसमा नेकपाले मदिरा नियन्त्रण अभियान लाई तिब्रता दिएको छ । नानीकोटको बोलुगाउमा ४ सय लिटर घरेलु र ३ पेटी सिल वाला मदिरा नष्ट गरेको छ । युवा संगठन र […]

कसरी दिनु गुणस्तरिय शिक्षा, छ सय ८५ बिद्यार्थी थेक्न तीन शिक्षक

भदौ ३०, कालीकोट । कालीकोट जिल्लाका अधिकांस बिद्यालयमा शिक्षक दरवन्दी छैनन् । दरवन्दी भएपनि शिक्षक परिपुर्ति नहुदा पठनपाठनमा समस्या हुदै आएको छ । जिल्लाको शुभकालीका गाउँपालिका वडा नं २ मा रहेको कालिका माध्यमिक बिद्यालय वालाचौर शिक्षक अभावको एक प्रतिनिधि हो […]

सरकारी दमन, प्रतिरोध र जनअपेक्षा

रणदिप ऐडि । क्रान्ति विद्रोह जनआन्दोलन र जनयुद्धको मुख्य कारण नै जनअपेक्षा राज्य ब्यबस्था हो । राज्यसत्ता बर्गसंघर्षको उपज हो । राज्यको चरित्र बर्गिय हुन्छ । जहाँ सम्म राज्यसत्ताको ब्यवहार समान हुदैन त्यहाँ सम्म क्रान्ति बिद्रोह जनआन्दोलन युद्ध अनिवार्य हुन्छ […]

वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान

भदौ २६, कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका भित्रका वस्तीमा वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान चलिरहेको छ । प्राबि तहको पढाई पुरा भएपछि बिषेश गरी वालिकाले बिद्यालय छोड्ने र वालविवाह गर्ने दर वढ्ने भएकाले बिद्यालय नछोड्न घरदैलौ अभियान गरिदै आएको हो […]

सडकले पहिरियो जमिन

भदौ २६, कालीकोट । स्थानीय सरकार सञ्चालन यता सबै भन्दा वढि बिकासको प्राथमिक्तामा छ सडक । सडक बिस्तारलाई स्थानीय सरकारले आफ्नो पहिलो योजनाका रुपमा राखेका छन् । हुन पनि सडक निमार्ण भएर गाडी चलेको नागरिकले देखेमा बिकास यो हो है […]

हिमचुलीको ११ औँ स्थापना दिवसमा बिरामी र कैदीलाई फलफुल बितरण

 भदौ २६, कालिकोट । कालीकोट जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी सस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा बिरामी र काराघारमा रहेका कैदीवन्दीलाई बुधबार फलफुल बितरण गरेको छ । हिमचुली कृषि सहकारी सस्थाले आफ्नो ११ औँ स्थापना दिवसको अवसर पारेर अस्पतालमा बिभिन्न […]

कालिकोटमा पनि न्यायधीसको पुत्लादहन

भाद्र १७, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेलका वारेमा सर्वोच्च अदालतले गरेको पछिल्लो फैसलाका विरुद्ध कालिकोट सहित देशभरी न्यायधीसको पुत्लादहन गरेको छ । एनसेलले सरकारलाई कर तिर्न नपर्ने जस्तो अदालतले विवादस्पद फैसला गरेका बिरुद्ध मंगलवार कालिकोट सहित देशभर […]

कम्युनिष्टको बदनाम हुनेगरी राष्ट्रघात भयोः सेक्रेटरी रणदीप

भदाै १५, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका सेक्रेटरी रणदीपले बर्तमान सरकारले कम्युनिष्टको बदनाम हुने गरी राष्ट्रघात गरेको वताउनु भएको छ । पार्टीको एरीया नम्वर ३ को राजनीतिक प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्वोधन गर्दै सेक्रेटरी रणदीपले एनसेल सम्वन्धि सर्बोच्चको […]