कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण अभियानमा

कालिकोट

कालिकोटमा विप्लव नेकपाको युवा संगठन मदिरा नियन्त्रण अभियानमा

कार्तिक २८, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ । जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीले सोमबार एक […]

कालिकोट सहित देशभर प्रधानमन्त्री ओलीको पुत्लादहन

कार्तिक ७ कालिकाेट । कालिकोट लगायत देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ । पार्टीको राप्ती ब्यूरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य ‘वीरजंङ’सहित २१ नेता कार्यकर्ता […]

दाङ घटनाका विरुद्ध कालिकोट लगायत देशभर जुलुस प्रर्दशन

कार्तिक ४ , कालिकाेट । विप्लव नेतृत्वको नेकपाले दाङमा असोज २९ गते आफ्ना २१ जना नेता कार्यकता प्रहरीले गिरफ्तार गरको घटनाका विरुद्ध आइतवार कालिकोट लगायत देशभर विरोध जुलुस प्रर्दशन गरेको छ । कालिकोटमा भव्य जनसहभागीताका विच जुलुस प्रर्दशन गरिएको नेकपा […]

तालिमको संदेश, अवसर र चुनौतिहरु

कर्ण बिश्वकर्मा । क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजनामा तिन दिने जनपक्षीय पत्रकारिता तालिमको २०७५ साल पौष २६ गते कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको आरसिपि बजारमा उद्घाटन हुदै थियो । म भन्ने कार्यालयको कामले सदरमुकाम मान्ममै थिए । सदरमुकाम मान्ममा तालिमको आयोजना […]

कालिकोटमा पनि डेंगुको उच्च जोखिम, २ जनामा संक्रमण

असोज २६, कालिकाेट । कर्णाली प्रदेशको कालिकोट जिल्ला समेत डेंगुको उच्च जोखिममा देखा परेको छ । जिल्लाको राष्कोट नगरपालिका वडा नम्वर ९ निवासी १७ वर्षिय गोकुल न्यौपाने र शुभकालिका गाउँपालिका निवासी प्रेम प्रसाद अधिकारीलाई डेंगु संक्रमण भएको देखिएकाले यो जिल्ला […]

हुनेका लागि दसैं, नहुनेका लागि दशा

दसैं र तिहार प्रतिको वुझाईः दसैं र तिहार भनेको हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपुर्ण र सवैभन्दा ठुलो चाड हो । यो चाडलाई देश विदेशमा रहेका घरपरिवार,आफन्त,इष्टमित्र,छरछिमेकहरु विचको भेटघाट,आपसि सद्भाव,शान्ति,सहिष्णुता र रमाइलो चाडको रुपमा लिने गरिन्छ । दसैंमा ठुला मान्यजनहरुको हात वाट […]

दशैकाे पुर्वसंध्यामा बजार अनुगनम, १ लाख बढीको म्याद नाघेका सामान नष्ट

असाेज १६, कालीकोट । दशैकाे पुर्व संध्यामा सदमुकाम मान्म बजारमा म्याद नागेको, अखाद्य बस्तु बजारमा बिक्रि वितरण गर्ने पसलबाट १ लाखभन्दा बढीको सामान बरामद गरि जिल्ला प्रशासन कार्यालय कालिकाेटले नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला […]

दसैंको चहलपहल : गाउँ जाँदा खचाखच, फर्किँदा रित्तै

असाेज १२, कालिकोट । घटस्थापनासँगै दसैंको चहलपहल बढेको छ। सदरमुकाम तथा जिल्ला बाहिर रोजगारी, व्यापार व्यवसाय गर्दै आएकाहरू गाउँ फर्किन थालेका छन्। दैनिकजसो सरमुकामबाट विभिन्न गाउँ जाने सवारी साधनमा यात्रु खचाखच हुने गरेका छन्। तर सहरतिर जाने गाडी खालीखाली देखिन […]

जातीय छुवाछुत र भेदभावमा अझै कमी आएन सरोकारवालहरु

असोज १०, कालिकोट । कालिकोट जिल्लामा जातीय छुवाछुत र भेदभावका घटनाहरुमा अझै कमी नआएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।   सदरमुकाम मान्ममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले विहबार जिल्ला स्तरमा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि घटनाहरुको न्यायिक […]

कालिकाेटमा पहिलो पटक ब्याटमिन्टन प्रतियोगिता

असाेज ७, कालिकाेट ।  कालीकोटमा खेलप्रतिको आक्रषण वढिरहेको छ । औलामा गन्न सकिने खेलाडी भएको कालीकोटमा पछिल्लो समय खेलाडीको उदयसंगै खेलप्रति चासो वढेको मंगलबार वाट सुरु भएको जिल्ला स्तरिय ब्याटमिन्टन प्रतियोगिताले पुस्टी गरेको छ । राष्टका लागी खेलकुद, स्वास्थ्यका लागि […]