कालीकोटका १६ जना ”कोरोना संक्रमित कैलालीका युवा सँगै”

कालिकोट

कालीकोटका १६ जना ”कोरोना संक्रमित कैलालीका युवा सँगै”

चैत २३, कालीकोट । कोरोना संक्रमित कैलालीका युवासगै कालीकोटका १६ जना नागरिक संगै भएको खुल्न आएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सुरक्षितका लागी नेपालीहरु कैलाली र भारतको सिमाना गौरिफन्टा नाकाहुर्दै नेपाल आएका थिए । करिव […]

जन्मदिनमा खर्चिने रकमले पत्रकार मल्ल द्धारा वादी समुदायलाई खाद्यान्न वितरण

चैत २१, गते कालिकोट । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्लले आफनो जन्मदिनमा खर्चिने रकमले कालिकोटकाे मान्ममा रहेका अति विपन्न वादि समुदायहरुलाई खाद्यान्न वितरण गर्नु भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस संकमण हुन नदिन सरकारले गरेको लकडाउनले दैनिक […]

पूर्व विग्रेड सह–कमाण्डर विष्ट अस्ताय, योग्दानकाे कदर भएन

चैत २०, कालिकाेट । पूर्व जनमुक्ति सेना, नेपालका विग्रेड सह–कमाण्डर दण्डविक्रम विष्ट (मित्र) को बिहबार (आज) बिहान ९ बजे कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । मंगलबार बिहान बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोडमा एम्बुलेन्स र मोटरसाईकल […]

नेपाल युवा परिषद कालिकोट द्धारा माक्स बितरण

चैत १८, कालीकोट । नेपाल युवा परिषद कालिकोटले जिल्लाको महाबै गाउँपालिकामा माक्स बितरण गरेको छ । कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको सहयोगमा मंगलबार महाबै गाँउपालिकाको वडा नम्बर ५र ६ मा पुगेर कोरोना सम्बन्धि सचेतनासँगै […]

‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

चैत १७, कालीकोट । आफन्तको ‘किरिया कर्म’ मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।  स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । खाडाचक्र–३, […]

जनचेतनासंगै माक्स वितरणमा स्थानिय युवा

चैत १७, कालीकोट । कालिकोटको नरहरीनाथ गाँउपालिका वडा नम्बर ४ कुमालगाँउमा स्थानिय युवाहरुले घर घरमा पुगेर कोरोना भाईरसको सचेतनाका साथै माक्स बितरण गरेका छन् । स्थानिय युवाहरुले विश्वभरी महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) बाट बच्नका लागि सचेतना कार्यक्रमसँगै […]

विप्लव नेकपा कालिकोट कोरोना रोकथामका लागि जनसेवा, जनचेतनामूलक र कालोबजारी नियन्त्रणमा

चैत १७, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि आत्मअनुसासनमा रही जनसेवाका लागि जनचेतनामुलक काम र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न निर्देशन दिएको छ । नेकपा कालिकोटका […]

कोरोना रोकथामका लागि ए.एन.बि हस्पिटल द्वारा १ लाख ५० हजार सहयोग हस्तान्तरण

चैत्र १४, कालिकोट । कोरोनाको महामारी विश्वभर फैलिएको छ । जनतालाई राहत दिन विश्वभरका सरकारले सक्दो प्रयास गरेका छन् । नेपाल सरकारले कोरोनासँगै आयातित शब्द लकडाउनको घोषणा गर्यो । सर्वसाधारणलाई घर बाहिर ननिष्कन आग्राह गर्यो तर जनतालाई दिने सुविधाबारे सरकार […]

कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

चैत्र ९, कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ ।कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँनै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको […]

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन रास्काेट नगरपालिकाकाे प्रवेशद्धारमा हेल्थ डेस्क

चैत्र ८, कालिकोट । विश्वभरि फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण हुन नदिन कालिकाेटकाे रास्कोट नगरपालिकाले नगरपालिकाको प्रवेशद्धारमा स्वास्थ्य चेकजाँच सुरु गरेको छ । हेल्थ डेस्कमा दैनिक ५० भन्दा बढिको स्वास्थ्य चेकजाँच भइरहेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज […]